देश

मुहान विवादले सिँचाइ आयोजना अन्योलमा

म्याग्दी, मंसिर २३मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

काठमाडौं, मंसिर २२ वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । ८५ वर्षीय थापा केही दिन अगाडिमात्र कोरोना संक्रमणमुक्त भएका

हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैँ, मंसिर २२उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको

पूर्वी चितवनमा दुर्घटना हुँदा प्रहरी जवानसहित २ जनाकाे मृत्यु

चितवन, मंसिर २२पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय

सुदूरपश्चिम महोत्सव निर्धारित मितिमा नहुने

धनगढी, मंसिर २१ हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष निर्धारित मितिमा नहुने भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा, मंसिर २१मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला

डोटीमा जीप दुर्घटना : एकै परिवारका तीनसहित चार जनाको मृत्यु

धनगढी, मंसिर २१ डोटीको बोगटान फुड्सिल गाउँपालिकामा गएराति जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका

काठमाण्डौंमा राजतन्त्रको पक्षमा प्रदर्शन

काठमाडौं, मंसिर २० राजतन्त्र पक्षधरहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । हिन्दु राष्ट्र र

मानव बेचविखनका फरार अभियुक्त पक्राउ

काठमाडौं, मंसिर १९ विभिन्न प्रलोभन देखाई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् । मोरङ कटहरी गाउँपालिका–९ घर भएका २९ वर्षीय राज चौधरी भन्ने राजेश कुमार चौधरी

रुपन्देहीका छुट्टाछुटै स्थानमा तीन पुरुष मृत फेला

बुटवल, मंसिर १९ रुपन्देहीका छुटाछुट्टै ठाउँमा तीन जना पुरुषको शव फेला परेको छ। रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी तीन जना पुरुषको शव फेला परेको प्रहरीले