पत्रपत्रिका

ओली–प्रचण्ड विवादमा माधव नेपाल किन ‘मौन’ ?

काठमाडाैं, कात्तिक ५ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका

नेकपामा ओली-दाहालबीच खट्पट

काठमाडाैं, कात्तिक ५ सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ

पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक ! सिआईबीको टोलीले भेट्यो प्रमाण

काठमाडौं, कार्तिक ५ नेपालका पूर्वगृहराज्यमन्त्री तथा वहालवाला देबेन्द्रराज कँडेल सांसद भारतीय नागरिक भएको आरोप लागेको छ । उनले उत्तरप्रदेश महाराजगञ्ज ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भएपछि आफू भारतकै

यस वर्ष राहदानी बनाउने पाँच गुणाले बढे, यस्तो छ कारण

काठमाडौं, कार्तिक ५ यस वर्ष राहदानी बनाउनेको संख्या गत वर्षको तुलनामा पाँच गुणा बढी बृद्धि भएको छ । बसोबासका लागि अमेरिका जान पाउने डाइभर्सिटी भिसा (डीभी)को आवेदन दिनकै लागि यस

सरकारसंग बार्ता गर्न विप्लव समूहले अघि सार्यो यस्ता दुई शर्त

काठमाडौं, कार्तिक ५ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सरकारसंग वार्ता गर्न दुई शर्त अघि सारेको छ । विप्लव समूहले वार्ताका लागि आफूमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने र पक्राउ गरिएका नेता कार्यकर्ता

बालविवाह रोक्ने अभियानकी संयोजकले नै गरिन् बालविवाह, कारक बन्यो हातहातमा दिइएको मोबाइल

बैतडी, कार्तिक ४ बैतडीको पुरचौडी नगरपालिकामा बालविवाह रोक्ने अभियानकी संयोजकले नै बालविवाह गरेकी छन् । बालविवाह रोक्न घरघरमा हरियो झण्डा गाड्दै हिड्ने अभियानकी संयोजक १६ वर्षीया युवतीले प्रेम सम्बधका कारण

ऋण दिन्छु भन्दै गेष्टहाउसमा बोलाएर बलात्कार, सार्वजनिक भएपछि पैसामा मिलाउने प्रयास

बिराटनगर, कार्तिक ४ नेपाल बंगलादेशि बैंकको मोरङ कर्सियाका शाखा प्रबन्धक अमित बास्तोलाले ऋण दिन्छु भन्दै एक युवतीलाई बलात्कार गरेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले

ललिता निवास प्रकरणमा गच्छदार पनि तानिँदै, बयान लिने तयारी

काठमाडौं, कार्तिक ४ नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार पनि ललिता निवास प्रकरणमा तानिएका छन् । उनीमाथि पनि ललिता निवास प्रकरणमा अनियमितताको आरोप लागेको छ । कान्तिपुरमा

प्रहरीको हातमा पुग्यो विप्लवको राजनीतिक दस्तावेज, भेटियो यस्तो रहस्य

काठमाडौं, कार्तिक ४ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित पार्टी नेकपाको राजनीतिक दस्तावेज नेपाल प्रहरीको हातमा पुगेको छ । दस्तावेजअनुसार विप्लव समूहले सैन्य संरंचना बनाइरहेको फेला परेको छ । अन्नपूर्णमा खबर

विपक्षी दलका नेताको घृणित चलखेल, बुहारीलाई लोकसेवा आयोगको सदस्य बनाउन फर्जी कागज

काठमाडौं, कार्तिक ३ प्रदेश नम्बर ५ का प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बलदेव शर्माले आफ्नै बुहारीलाई लोकसेवा आयोगको सदस्य बनाउन ठूलै चलखेल गरेका छन् । उनले आफ्नै बुहारी राहेल पोखरेललाई