प्रवास

न्यूजिल्याण्डमा अागलागि हुँदा एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं, साउन २० न्यूजिल्याण्डमा आगलागीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । साउथ क्यान्टबरीको वाइमेटमा होटल व्यवसाय गरेर बस्ने तेज नारायण काफ्लेसहित उनकी पत्नी र छोराको मृत्युको छ ।

मलेसियामा एक नेपालीको ज्यान गयो

मलेसिया, साउन २० मलेसिया एक नेपालीको ज्यान गएको छ । इपोस्थित प्लाष्टिक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर धादिङको नलाङका सिजन गिरीको ज्यान गएको हो । मेसिनमा प्लास्टिकको कच्चा पदार्थ

कोरियामा यसरी एक नेपालीले अर्को नेपालीको हत्या गरे

तस्बिर कोरियामा नेपाली युवाबाटै हत्या गरिएका सुदिप राउत सोल,दक्षिण कोरिया साउन १६ शंखु–४ काभ्रेका सुदिप राउत परिवारका जेठो छोरा थिए । नेपाली समाजमा जेठो सन्तानको परिवारमा दायित्व बढी हुनु स्वाभाविकै

कोरियामा रहेका भोजपुरका एक युवाले साथीको हत्या गरे

सोल,दक्षिण कोरिया साउन १५ रोजगार प्रक्रिया प्रणाली मार्फत दुईसाता अगाडि दक्षिण कोरिया आएका भोजपुरका परशुराम राईले एक साता अगाडि मात्रै कोरिया छिरेका काभ्रेका ३६ वर्षीय सुदिप राउतलाई शुक्रबार बिहान ३

मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया, साउन १४ दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको डेङ्गुको उपचारका क्रममा मलेसियाको जोहोरस्थित अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । भत्तजपुर घर भएका उनका साथी समिर काङ्बाङका अनुसार केही दिनअघिबाट संक्रमित

युएईको दुबई राज्यमा मात्रै २३ नेपाली जेलमा

युएई, साउन १३ – संयुत्त अरब एमिरेट्स युएईको दुबई राज्यमा मात्रै २३ जना नेपालीले कैदी जीवन बिताइरहेका छन् । उनीहरु  विभिन्न आरोपमा जेलमा परेका हुन् । जेल जीवन बिताउँदै आएका एक

साउदीमा एक नेपालीको मृत्यु

रामेछाप, साउन १२ वैदेशिक रोजगारीका साउदी अरव पुगेका रामेछापको मन्थली गाविसका खड्ककुमार श्रेष्ठको ज्यान गएको छ । सात महिनाअघि साउदी गएका मन्थली नगरपालिका ८ महादेबस्थानका श्रेष्ठको सुतेकै ठाउँमा ज्यान गएको

मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया, साउन ११ मलेसियाको पोर्टकेलाङमा एक नेपालीको  मृत्यु भएको छ । चितवन काउले ९ का ज्ञानबहादुर गुरुङको सोमबार सुतेकै अबस्थामा मृत्यु भएको हो । रोजगारीका सिलसिलामा  ११ महिनादेखि मलेसियाको पोर्ट केलाङमा

चीनबाट नेपाली चेलीको उद्दार

बेइजिङ, साउन ३ दलालमार्फत् चिनियाँ केटासँग बिहेको नाटक गरी चीनमा आएकी एकजना नेपाली युवतीलाई नेपाली दूताबासले उद्दार गरेर नेपाल फर्काएको छ । गत फेब्रुअरी ३ तारिखमा चीनको सान्तोङ प्रान्तको युन्छन

यूएर्इमा महिनामै चार नेपालीको मृत्यु

यूएर्इ, असार २ गएको एक महिनामा यूएर्इमा चार नेपालीले ज्यान गुमाएका छन् । कास्कीका रबिन्द्र बजगार्इँ, तनहुँका तुला गुरुङ, बाग्लुङका टेकेन्द्र थापा र मोहोत्तरीका बिमल बिष्टले ज्यान गुमाएका हुन् ।