खेलकुद

सूर्य नेपाल एनपिजिए म्याच प्ले जारी साबिक विजेता निरज र टंक फाइनलमा

काठमाडौं । साबिक विजेता निरज तामाङ र टंक बहादुर कार्की सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेकोको फाइनलमा प्रवेश गरेका छन्। रोयल नेपाल गल्फ

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता: उपाधिका लागि त्रिभुवन आर्मी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ । शुक्रबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आयोजना हुदैछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ । आर्मी सन् २०२२ मा आयोजना भएको २० ओभरको

नाइजेरियन जोन क्लब खजुरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

नेपालगञ्ज । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, फोर ब्रदर्श

आईपीएलमा आरसिबीको जित, लखनउको हार

२ वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को शीर्षस्थानमा उक्लिएको छ । बुधबार घरेलु मैदान चिन्नास्वामी रंगशालामा भएको खेलमा बेंगलुरुले लखनउलाई ५ विकेटले

सूर्य नेपाल एनपिजिए म्याच प्ले सुरू भुवन र निरज क्वाटरफाइनलमा

काठमाडौं, २ वैशाख । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो चरणको खेल सकिएको छ। लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीसँगै, निरज तामाङ, रामे

आईपीएलमा कोलकातासँग चेन्नई स्तब्ध

काठमाडौँ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ। १९३ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई

पिएम कपमा बागमती प्रदेशमाथि लुम्बिनीको सहज जीत

जनकपुरधाम । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको ४२ औँ खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको छ । जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा बागमतीलाई

क्रिकेटले खुसी र फुटबलले दुःखी बनाएको वर्ष

काठमाडौँ, वैशाख १ गते । अहिले हरेक क्षेत्र केही स्वर्णिम अध्याय जोडिने आशामा नयाँ उमङ्ग र आशाका साथ २०८३ साललाई स्वागत गर्न तम्तयार छ । खेलकुद पनि यसको अछुतो हुने

आईपीएलमा राजस्थानको हार, हैदराबादको जित

काठमाडौँ, वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सको अपराजित यात्रा तोडिएको छ । राजस्थानले लगातार चौथो जितपछि सोमबार प्रतियोगितामा पहिलो हार व्यहोरेको हो । हारका बाबजुद टोली आठ

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी : नेपालको टोली घोषणा

काठमाडौं ३० चैत। आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो।  रवाण्डामा हुने यो प्रतियोगितामा एशिया,