खेलकुद

पिएम कपः शेखद्वारा दोहाेरो शतककाे कीर्तिमान

जनकपुरधाम ३० चैत। जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो शतक बनाएका छन् । उनी पिएम कपको इतिहासमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बने । यो कीर्तिमान

आईपीएलमा आरसीबीसँग मुम्बई स्तब्ध

काठमाडौँ, ३० चैत। इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार राति सम्पन्न खेलमा

प्रदेशस्तरीय भोदी खेलको उपाधि गण्डकीलाई

नवलपुर, २९ चैत । थारू समुदायको चर्चित ‘भोदी’ खेल प्रतियोगिताको उपाधि महिला र पुरुष दुवैतर्फ आयोजक गण्डकी प्रदेशले जितेको छ । नवलपुरको कावासोती–१६ डण्डास्थित थारू सङ्ग्रहालयको मैदानमा शनिबार र आइतबार गरी

अम्पायरबारे टिप्पणीपछि क्रिकेटर करण केसी विवादमा, क्यानले गर्‍यो कारबाही

काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सामाजिक सञ्जालमा अम्पायरबारे गरेको टिप्पणीलाई लिएर विवाद उत्पन्न भएको छ । खेलाडी र अम्पायरबीच हातपात भएमा के हुन्छ भन्ने विषयमा गरिएको अभिव्यक्तिलाई लिएर

प्रधानमन्त्रीमा २ खेल हुँदै

काठमाडौँ, २९ चैत। प्रधानमन्त्री कप क्रिकेट (पीएम कप) मा आज दुई खेल हुँदैछन्। नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुदैछ। जारी खेलमा पुलिस क्लबको ७ खेलमा ९ अंकसहित

आइपिएलमा पञ्जाब किंग्स र चेन्नाई सुपर किंङ्स विजयी

काठमाडौं, २९ चैत। इण्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्स र चेन्नाई सुपर किंङ्स विजयी भएका छन्। चौथो खेलमा तेस्रो जित हासिल गर्नेक्रममा घरेलु मैदानमा भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ६

एरिका कराते वान प्रिमियर लिगको फाइनलमा

काठमाडौँ, २८ चैत। नेपालकी कराते स्टार एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गर्नुभएको छ ।  चीनको लेसानमा शनिबार भएको सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी

प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन वैशाख ४ मा

काठमाडौँ, २८ चैत। प्रतिनिधि सभाका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६

आईपीएलमा राजस्थानको चौथो जित, साविक विजेता आरसीबी स्तब्ध

काठमाडौँ, २८ चैत। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ। शुक्रबार राति गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशाला भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई

नेपाल र युएईबिच ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने

काठमाडौँ । नेपाल र युएईबिच ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ । दुई देशका बीच नेपालमा हुने विश्वकप लिग २ को अगाडी २ खेलको सिरिज आयोजना हुन लागेको हो