खेलकुद

नेपाल ओमानसँग पराजित

काठमाडौं, माघ २२ बहुप्रतिक्षित खेलमा फेरि एकपटक ब्याटिङ चल्न नसक्दा नेपालले ओमानसँग १८ रनको हार व्यहोरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको त्रिकोणात्मक आईसीसी क्रिकेट लिग–२ सिरिजको उद्घाटन खेलमा

नेपालले मार्ला फड्को ?

काठमाडौं, माघ २२ क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप

अन्तर्राष्ट्रिय वरीयतामा नेपाली भलिबल : महिला अगाडि

काठमाडौं, माघ २२ अन्तर्राष्ट्रिय वरीयतामा नेपाली भलिबल समावेश गरिएको छ । विश्व भलिबलको सर्वोच्च संस्था एफबईभीबीले अन्तर्राष्ट्रिय वरीयतामा नेपाली महिला र पुरुष भलिबल टिम समावेश गरेको जनाएको हो। वरीयतामा नेपाली

आइसिसी विश्वकप क्रिकेट लिगः उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

काठमाडौं, माघ २१ नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका

बार्सिलोनाको पेजमा प्रियंकाको फोटो

काठमाडौं, माघ २० लियोनल मेस्सीका नेपाली फ्यान धेरै छन् । त्यही अनुपातमा छन् उनको क्लब बार्सिलोनाका समर्थक पनि । त्यही फुटबल क्लबले आफ्नो अफिसियल फेसबुक पेजमा नेपाली नायिका प्रियंका कार्कीको

प्याराग्लाइडिङ विश्वकप पोखरामा

पोखरा, माघ २० प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ आँै सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद

मेस्सीको जादुमा बार्सिलोनाको शान

काठमाडौं, माघ १७ (एजेन्सी) कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन देखाएपछि कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा लेगानेसलाई ५–० ले पराजित गर्दै बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गत शनिबार

क्रिस गेल नेपालमा क्रिकेट खेल्दै

काठमाडौं, माघ १६ विश्व क्रिकेटका विष्फोटक ब्याटसम्यान क्रिस गेलले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि–२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने

अमेरिकी बास्केटबल खेलाडी कोबेको हेलिकप्टर दुर्घटनामा निधन, छोरी पनि रहिनन्

अमेरिकी चर्तित बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । बास्केटबलका महान् हस्ती ब्रायन्टको निजी हेलिकप्टर दुर्घटनामा निधन भएको हो । सो दुर्घटनामा ब्रायन्टसँगै उनकी छोरी गियानाको पनि

भारतले एसिया कप नखेले पाकिस्तानले विश्वकप नखेल्ने, यस्तो कारण

एजेन्सी भारत एसिया कप खेल्न पाकिस्तान नगए पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले यस विषयमा आफ्नो धारणा पनि सार्वजनिक गरिसकेको छ । ‘भारत