खेलकुद

प्रदेश १ मा अनुमती नलिई खेलकुद गतिविधि गरे १ लाख जरिवाना

विराटनगर, असोज २१ एक नम्बर प्रदेश सभामा प्रदेशको खेलकुद सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७५ पेश भएको छ । एक नम्बर प्रदेशमा खेलकुदको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा ब्यवस्था गर्नको

थाइल्याण्ड एक सय ४० रनले पराजित

काठमाण्डौँ, असोज २१ आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर नेपाललाई ब्याटिङको निम्तो

तेश्रो जितको खोजीमा थाइल्याण्डको सामना गर्दै

काठमाण्डौँ, असोज २१ मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को तेश्रो खेलमा नेपालले आज थाइल्याण्डको सामना गर्दैछ ।उपाधिको एक्लो दाबेदार टोली नेपालले हिजो घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित

बंगबन्धु गोल्डकको समूह चरणबाटै बाहिरियो नेपाल

  काठमाण्डौँ, असोज २० नेपाल बंगबन्धु गोल्डकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाल आज शनिबार भएको दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले

विश्व टी–२० छनोट : नेपालको लगातार दोस्रो जीत

काठमाडौँ, असोज २० आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

काठमाडौँ, असोज १९ नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको

नेपालद्धारा म्यानमार ८ विकेटले पराजित

काठमाण्डौँ, असोज १७ दुई वर्षपछि अष्ट्रेलियामा हुने टी – २० विश्वकपको एसिया ‘बी’ छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको

विश्वकप क्रिकेट छनोटका लागि नेपाल आज म्यानमारबिरुद्ध खेल्दै

काठमाण्डौँ, असोज १७ अस्ट्रेलियामा दुई वर्षपछि हुने ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज म्यानमारविरुद्ध खेल्दैछ । तुलनात्मक रुपमा कमजोर म्यानमारविरुद्ध नेपालले आज मलेसियाको किनरारा एकेडेमी

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

काठमाण्डौँ, असोज १६ बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटवलमा डिफेण्डिङ च्याम्पियन समेत रहेको नेपालले खराब सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २ –० गोल अन्तरले पराजित

पथरीशनिश्चरेमा फुटबल प्रतियोगिता हुने

मोरङ, असोज १६ मोरङको पथरीशनिश्चरे नगरपालिका – १ स्थित सुनाखरी खेलमैदानमा आगामी असोज २२ देखि २९ गते सम्म पथरीशनिश्चरे खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । यूवा पुस्तालाई खेल