
काठमाण्डौ, माघ २४ झापा ११ लाई हराएर दोश्रो झापा गोल्डकप फुटवलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । विर्तामोडको डोमालाल रंगशालामा मनाङलाई जिताउन ६३ औं मिनेटमा ओलावालेले गोल गरे । योसँगै

धरान, माघ २१ १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ। आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन

काठमाडौं, माघ २१ झापा ११ दोश्रो झापा गोल्डकपको फाइनलमा पुगेको छ । आयोजक झापाले शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले हराएर फाइनलमा पुगेको हो । विर्तामोडको डोमालाल रंगशालामा भएको

काठमाडौं, माघ २० दृष्टिविहीन विश्वकप ट्वेन्टी–२० क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल विजयी भएको छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताअन्तर्गत् विहीबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो

बनियानी (झापा), माघ १९ बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी रमपम झापा गोल्डकपमा सुदूरपश्चिम–११ लाई फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजक झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गर्दै

पोखरा, माघ १४ पाेखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी र आयोजक सहारा क्लब भिड्ने भएका छन् । यही माघ ४ गतेदेखि पोखरा रङ्गशालामा जारी

काठमाडाैं, माघ १४ विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन्। विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा

झापा, माघ १३ नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिती झापाद्वारा आयोजित कंगारु एनसिएसएस कपको उपाधि धाइजन क्रिकेट क्लबले कब्जा गरेकाे छ । आज भएकाे फाइनल खेलमा दमक क्रिकेट क्लबलार्इ हराउँदै

पोखरा, माघ १२ पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ । सहाराले

बैतडी, माघ ११ बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यु –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन् । सोमबार निङ्गलाशैनी खेल मैदान