
काठमाडौं, पुस ११ चौथो साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिताको पहिलो हाफसम्म नेपालले भुटानविरुद्ध ५ गोलको अग्रता लिएको छ । भारतको सिलिगुडीमा

काठमाडौं, पुस ११ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सोमबार पनि पूर्वाञ्चलका मोरङ, सुनसरी, झापा, सप्तरी, धनकुटा र कास्की जिल्ला जिल्लामा बिभिन्न खेलहरु हुँदैछन्। सुनसरीको इटहरी रंगशालामा भइरहेको एथ्लेटिक्समा ४ सय

काठमाडौं, पुस ११ साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करण भारतको सिलिगुढीमा आज बाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा

काठमाडौं, पुस ११ आर्थिक समस्याका कारण ‘स्पाइक सु’ सम्म किन्ने पैसा नभएपछि पूवाञ्चलमा जारी बृहत् सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खाली खुट्टै दौडिएर धेरैको आँखामा परेकी किशोरी गुडिया गुप्ता आर्मी बनेर

कास्की पहिलो स्थानमा भोटराज राई उदयपुर, पुस ९ साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत उदयपुरको गाईघाटमा शनिबारबाट आर्चरी खेल प्रतियोगिताको पहिलो चरणमा विभिन्न इभेन्ट्स्का खेलहरु सन्चालन भएका छन् । सदरमुकाम गाईघाटस्थित

मोरङ, पुस ९ पूर्वाञ्चलमा सुरु सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेका छन् । मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चल

विराटनगर, पुस ८ राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न

विराटनगर , पुस ८ विराटनगरमा आज देखि औपचारिक रुपमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुदै छ । प्रतियोगिताको आज भव्य समारोह विच राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

काठमाडौं ६ पौष आइसिसी द्वारा निलम्बित नेपाल क्रिकेट संघको मंगलबार सम्पन्न साधारणसभाको नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस ) ले चर्को आलोचना गरेको छ । समाजका सचिब बिमल पौडेलले बुधबार एक प्रेस

सुनसरी, पुस ६ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगितातर्फ विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ अन्तिम ४ मा प्रवेश गरेको छ। सुनसरीको दुहबीस्थित खेलमैदानमा जारी प्रतियोगिता अन्र्तगत पहिलो खेलमा सशस्त्र प्रहरी