काठमाडौं, असोज १५ नेपाल क्रिकेट संघ क्यानले टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट
काठमाडौं, असोज १४ नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्। यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले

अल्ट्राम्याराथन च्याम्पियन मिरा राई तातोपानी नाका खुलाउन श्रमदान गर्न गएकी छिन् । विहिबार तातोपानी नाका पुगेकी मिराले सडक मर्मतमा श्रमदान गर्नेछिन् । भारतीय अघोषित नाकाबन्दीले नेपालीको जनजीवन कष्टकर बन्दैं गएपछि

एजेन्सी, असोज १४ च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले माल्मो एफएफलाई २–० ले हरायो । रियलको जितमा दुवै गोल क्रिष्टियानो
काठमाडौं, असोज ८ मलेसियामा हुने आईसीसी यु–१९ विश्वकप क्रिकेट छनौट प्रतियोगिताको लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोलीको नाम सार्वजनिक

भोजपुर, असोज ७ जिल्ला खेलकुद विकास समिति भोजपुरले पूर्णता पाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जिल्लाका लागि अध्यक्ष चयन गरेको झण्डै दुई महिनापछि जिल्ला खेलकुद विकास समितिले पूर्णता

भोजपुरको जिल्लाको सानो गाउँ त्यहाँ डाडामा मेरो घर छ। त्यही ,उकाली ओराली गरे। जीवनमा अल्ट्रा नै दौडेर यहाँ सम्म आईपुग्छु भन्ने सोचेकी थिईन्। तर मनमा कहिँले काहिँ यो सोच आउँथ्यो

नेपाली चेली मिरा राई स्पेनको पिरेना बागामा सम्पन्न ‘सालोमन प्रिनेउ अल्ट्रा’ दौडमा विश्व उपविजेता बन्न सफल भएकी छिन् । राईले निर्धारित १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट

काठमाडौं, भदाै ३० १६ वर्षमुनिको एएफसी छनोट खेलमा नेपालले बलियो मानिएको जोर्डनलाई २-१ ले हराएको छ। नेपालको जितमा दुबै गोल रेजिन सुब्बाले गरे। २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका

दुबई, भदाै २८ अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोना दोस्रो विवाहको तयारीमा लागेका छन् । प्रेमिका रोसिओ ओलिभासँगको चारवर्षे प्रेम–सम्बन्ध विवाहका रूपमा परिणत गर्न लागिएको म्याराडोनाले अर्जेन्टिनी मिडियालाई जानकारी दिए । म्याराडोना