खेलकुद

अल्ट्रा दौडमा भाग लिन स्पेन पुगिन नेपाली चेली मिरा

राईलाई संसारकै उत्कृष्ट धावकहरुले सहभागिता जनाउने स्पेनको अल्ट्रा दौडमा भाग लिने अबसर उनकी ईटालियन गुरु टिटे टोग्नीले मिलाएकी हुन् । म्याराथन दौडमा भाग लिन आएकी राईले बार्सिलोना स्थित बिमानस्थलमा आयोजित

आजबाट बुद्धिचाल प्रतियोगिता

भोजपुर, भदौ २४ आजबाट भोजपुरमा बुद्धिचाल प्रतियोगिता हुँदैछ । जिल्ला बुद्धिचाल संघ भोजपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको मुख्य प्रायोजनमा प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुँदैछ । जिल्ला बुद्धिचाल

साउदीविरुद्ध नेपालको शानदार जित

काठमाडौै, भदाै १७ एसिसी अन्डर-१९ प्रिमियर लिगमा नेपालले साउदी अरबविरुद्ध ९ विकेटको शानदार जित हात पारेको छ। ५६ रनको विजय लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा पूरा गर्‍यो। नेपालका लागि सुनिल

यू-१९ टोलीका प्रत्येक सदस्यलाई एन्फाले २ लाख दिने

काठमाडौं, भदाै १६ यू-१९ साफ च्याम्पियनसिप विजेता नेपाली टोलीका प्रत्येक सदस्यहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले नगदसहित खेलाडीहरूलाई

​नेपालले कुवेतलाई ८३ रनले हरायो

काठमाडौं, भदौ १५ एसीसी अण्डर नाइन्टिन प्रिमियर लिगको चौथौ खेलमा नेपालले कुवेतलाई ८३ रनले हराएको छ । मलेसियाका किनरारा ओभलमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट

नेपाल र भारतको मैत्रिपूर्ण फुटबल गोलरहित

काठमाडौं, भदाै १४ नेपाल र भारतले मैत्रिपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेका छन् । साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपालले सोमबार भारतको पुनेमा घरेलु टोलीसँग मैत्रिपूर्ण फुटबल खेलेको थियो । खेलमा नेेपालले जुमानु

नेपालले मलेसियालाई हरायो

काठमाडौं, भदाै १४ एसीसी यु-१९ प्रिमियर लिगमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ। टस जितेर ब्याटिङ गरेको मलेसियाले ३८ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटिएको थियो। जवाफी ब्याटिङ गरेको

नेपालले जित्यो यु-१९ साफ च्याम्पियनसिपको उपाधि

भोजपुर भदाै १२ १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । भारतलाई पेनाल्टी सुटअाउटमा ५-४ ले हराउँदै नेपालले लामो समयको उपाधि खडेरीलाई मेटाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा भएकाे

नेपाल १-० ले अगाडी (अपडेट)

भोजपुर, भदाै १२ साफ यु-१९ च्याम्पियनशीपकाे फाइनलमा नेपाल र भारतबीचकाे खेल जारी छ। एन्फा कम्प्लेक्श सातदाेबाटाेमा भइरहेकाे खेलको पहिलो हाफ सकिनै लाग्दा विमल घर्तीमगरले गोल हानेका छन्। नेपाल १–० ले अगाडी ।

नेपालले युएइलाई यसरी हरायो

क्वालालम्पुर, भदौ ११ मलेसीयामा भइरहेको एसीसी यु-१९ प्रिमियर लिगको आफ्नो पहिलो खेलमा नेपालले युएइलाई १४९ रनले हराएको छ।  मलेसियाको क्वालालम्पुरमा २०० रनको लक्ष्य पछ्याएको युएइलाई नेपालले २०.५ ओभरमा ५० रनमा