
काठमाडौं, मंसिर ७ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज आइतबार कुनै पनि खेल छैन । राजधानी काठमाडौं टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको एनपीएलमा आज ‘ब्रेक डे’ राखिएको हो

काठमाडौँ ६ मङ्सिर । गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको अवसरमा आज गरिमा रोड रेस २०८२ सम्पन्न भएको छ । १८औं वार्षिकोत्सवबाट सुरु गरिएको गरिमा रोड रेस प्रतियोगिताको दोस्रो संस्करणमा

काठमाडौँ, ६ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले दोस्रो जित दर्ता गरेको

काठमाडौँ ५ मङ्सिर । नेपाल प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भारत र श्रीलङ्कामा जारी विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताउनुभएको छ ।

काठमाडौँ, ५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो । टस हारेर सुरुमा ब्याटिङको

काठमाडौँ, मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल अपराह्न ४ बजे हुनेछ । खेलमा पोखरा

काठमाडौँ, ४ मङ्सिर । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हरायो

काठमाडौँ, मंसिर ४ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हँुदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा

काठमाडौँ ३ मङ्सिर। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित हासिल गरेको छ । बुधबार त्रिवि क्रिकेट रङ्गशालामा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो । सुदूरले