खेलकुद

एनपीएलमा आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाडौँ, मंसिर ३ । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने

पोखरालाई ५३ रनले हराउँदै विराटनगरको सानदार सुरुवात

काठमाडौँ, २ मङ्सिर। एनपिएलमा ऐतिहासिक दुई सय २० रनको योगफलसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुवात गरेको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार  भएको खेलमा विराटनगरले पोखरा

चितवन राइनोजको विजयी सुरुवात, कर्णाली ४ विकेटले पराजित

काठमाडौं । कर्णाली याक्ससँगको रोमाञ्चक खेलमा चितवन राइनोज विजयी भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार भएको खेलमा चितवन चार विकेटले विजयी भएको हो । कर्णालीले दिएको

कर्णालीविरूद्ध जितका लागि चितवनले पायो १६७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजले जितका लागि १६७ रनको लक्ष्य पाएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णाली याक्सले ओपनर

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् भने

एनपीएल दोस्रो सिजनमा काठमान्डुको विजयी सुरुवात

काठमाडौँ, १  मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको छ ।  सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको

एनपीएल उद्घाटन खेलः जनकपुरविरुद्ध टस जितेको काठमाडौंले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) को दोस्रो संकरण आजबाट सुरु भएको छ । एनपीएल सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ

एनपीएलको दोस्रो संस्करण आजदेखि, पहिलोपटक फ्लडलाइटमा खेलिँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । पहिलोपटक फ्लडलाइटमा खेल्न लागिएको यस प्रतियोगितामा ८ वटा टोली सहभागी हुँदैछन् । पहिलो खेलमा साविक विजेता जनकपुर

एनपीएलको दोस्रो संस्करण सोमबारदेखि शुरु हुने

काठमाडौँ ३० कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सोमबारदेखि शुरु हुने भएको छ । पहिलो पटक एनपीएल फ्लड लाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई

महिला कबड्डी विश्वकप खेल्दै नेपाल

काठमाडौँ, ३० कात्तिक । नेपालले सोमबारदेखि बङ्गलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप खेल्ने भएको छ । विश्वकपमा सहभागिता जनाउन नेपाली टोली बङ्गलादेश प्रस्थान गरिसकेको छ । नेपाली टोलीलाई शनिबार केबी साम