खेलकुद

एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले मागे महासचिव राईसँग स्पष्टीकरण

काठमाडौँ, २९ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष जीरबहादुर खड्काले महासचिव किरण राईलाई तीन दिनभित्र जवाफ पेश गर्न स्पष्टीकरण मागेका छन् । बुधबार पत्र लेख्दै खड्काले एन्फाको साधारण

नेपाल लगातर दाेस्राे पटक टी–२० विश्वकपमा छनोट

काठमाडौँ, २९ असोज। नेपाल लगातर दाेस्राे आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ। ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७

विश्वकप एसिया छनोट: नेपाल र ओमान आमने-सामने

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत आज हुने निर्णायक खेलमा नेपाल र घरेलु टोली ओमान आमने-सामने हुँदैछन् । अल अमेरात क्रिकेट मैदानमा हुने खेल

विश्व कराते छनोटमा नेपालका चार खेलाडी

काठमाडौँ २८ असाेज। विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही अक्टोबर १७ देखि १९ तारिखसम्म फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिताका लागि चार खेलाडीसहित छ

सन्दिपको उत्कृष्ट प्रदर्शनमा नेपालको रोमाञ्चक जित

काठमाडौं । सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनले नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारलाई ५ रनले जितेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको

नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं २७ असोज । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ । ओमनमा जारी खेलमा कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो

कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं २७ असोज। आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनमा नेपालविरुद्ध कतारले टस जितेर पहिला फिल्डिङ

टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग खेल्दै

काठमाडौं । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ । ओमान क्रिकेट एकेडेमीमा खेल आज (सोमबार) राति ८ः४५ बजेबाट सुरु हुनेछ । नेपालले

युएईविरुद्ध नेपालकाे रोमाञ्चक जित

काठमाडौँ, २६ असोज । नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स ९युएई० माथि एक रनको रोमाञ्चक जित हात पारेको छ । 

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको साधारण सभामा ७ खेलाडी सम्मानित

पोखरा २६ असाेज। गण्डकी प्रादेशिक क्रिकेट सङ्घले चौथो वार्षिक साधारण सभाको अवसरमा ७ जना खेलाडीहरूलाई नगद सहित सम्मान गरेको छ । विभिन्न उमेर समूहबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका प्रदेशका