खेलकुद

आइपीएलको उपाधि आरसिबीलाई, कति पायो पुरस्कार राशी ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले जितेको छ । आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८औं सिजनको उपाधि जितेको हो। आरसीबीले पहिलो

लिग २ क्रिकेट : करणको शानदार ब्याटिङमा नेपालको कीर्तिमानी जित

काठमाडौं । करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा

आईपीएलको उपाधिका लागि आज पञ्जाब र बेंगलुरु भिँड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधिका लागि आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिँड्दैछन् । खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः३० बजेदेखि खेलिनेछ । १८

करणको उत्कृष्ट ब्याटिङले स्कटल्यान्डविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौँ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा घरेलु टिम स्कटल्यान्डविरुद्ध कीर्तिमानी जित निकालेको छ । नेपालले सोमबार भएको खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । स्कटल्यान्डको डुन्डीमा

महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ, १९ जेठ । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रङ्गशालामा आज सम्पन्न खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोलअन्तरले पराजित भएको

स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य

काठमाडौँ, १९ जेठ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २९७ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डका डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी

विश्वकप लिग–२ : त्रिकोणात्मक सिरिज आजदेखि

काठमाडौँ, जेठ १९ । विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज अपरान्ह

राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने

‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’

कास्की, १६ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले इतिहासमा पहिलोपटक नेपाली खेलकुदको बजेटको अङ्कमा निकै ठूलो बढोत्तरी भएको बताउनुभएको छ । सरकारले आगामी वर्ष २०८२/८३ का लागि

नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ, १६ जेठ । पहिलो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको क्लोज डोरमा आज भएको खेलमा थाइल्यान्डसँग १-० गोलअन्तरले नेपाल पराजित भएको