खेलकुद

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौं । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन् । अभ्यासका क्रममा घाइते भएका कारण दुवैजनाले आजको खेल गुमाउने

विश्वकप लिग–२ : नेपाल आज नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिँदै

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । स्कटल्यान्डमा नेपाल नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको

आईसीसीले दियो सात क्रिकेटरलाई ‘हल अफ फेम’ सम्मान

काठमाडौँ, जेठ २७ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट विकासमा योगदान दिएका विभिन्न देशका सात जना खेलाडीलाई ‘हल अफ फेम’को सम्मान दिएको छ । जसमा पाँच पुरुष र दुई

एथलेटिक्समा लुम्बिनी च्याम्पियन

काठमाडौँ, २६ जेठ । लुम्बिनी प्रदेशको टोली यु–१४ एथलेटिक्सको च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको राष्ट्रिय

त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आज (आइतबार) नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे खेल हुनेछ । नेपाल लगातार

कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

इलाम, २४ जेठ । बुद्धिचाल खेलको विकाससँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले आज यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता सुरु भएको छ । जिल्ला बुद्धिचाल सङ्घको आयोजना र कोशी प्रदेश बुद्धिचाल सङ्घको

आइपिएल बिजेता आरसिबीविरुद्ध प्रहरीमा उजुरी दर्ता

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आपिएल) जितेको विजयउत्सवका लागि आयोजित कार्यक्रममा भागदौडमा ११ जनाको मृत्यु भएपछि उसविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । बेंगलुरु प्रहरीले आरसिबी

नेपालले ३७ वर्षपछि आज हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज हङकङसँग खेल्दैछ । खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपालले

आरिफको अर्धशतकमा नेपालले नेदरल्याण्डलाई हरायो

काठमाडौं । आरिफ शेखको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा नेदरल्याण्डलाई पराजित गरेको छ । स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको हो । २

नेपाली दर्शकहरूलाई खेलपछि मैदानमा प्रवेश नगर्न क्यानको आग्रह

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका समर्थकहरूलाई खेल मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ ।बुधबार क्यानले नेपाली दर्शकहरूलाई खेलपछि मैदानमा प्रवेश नगर्न आग्रह गरेको हो