देश

१६ सार्वजनिक संस्थान घाटामा, नेपाल वायुसेवा निगमको सञ्चित घाटा १८ अर्ब नाघ्यो

काठमाडौँ, १३ जेठ। सार्वजनिक संस्थानमध्ये १६ वटा अझै घाटामा सञ्चालन भइरहेका छन् । सरकारद्वारा सार्वजनिक ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०८३’ अनुसार नेपाल वायुसेवा निगम सबैभन्दा बढी सञ्चित घाटा

डिडिसीबाट सिआइबीले कागजात नियन्त्रणमा लियो, अनुसन्धान जारी

काठमाडौँ १३ जेठ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुग्ध विकास संस्थान (डिडिसी) बाट अनुसन्धानका लागि महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । लैनचौरस्थित डिडिसी कार्यालयमा पुगेको सिआइबी टोलीले आवश्यक

जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वमाथि कारबाही सिफारिस

काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको मानवअधिकार उल्लङ्घनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा अन्य

चलचित्र विधेयकलाई समयानुकूल बनाउन सरकार गम्भीर : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, १३ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको चलचित्र विधेयक, २०८२ लाई समयसापेक्ष, आधुनिक र चलचित्र क्षेत्रको विकासमा टेवा पुग्ने गरी परिमार्जन गर्न सरकार

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पत्राचार

काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई पत्राचार गरेको छ

एसियन गेम्स छनोट: चीनलाई १९ रनले हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले जितबाट मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटको सुरुवात गरेको छ। बुधबार मलेसियाको बायोमास ओभलमा भएको खेलमा नेपालले चीनलाई १९ रनले हराउँदै जितबाट छनोटको

एनआईसी एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै

प्रथम राष्ट्रपति यादव भन्छन्–बालेनको दृष्टिकोण सुन्न नेपाली जनता आतुर छन्

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान

मल अभाव हुन नदिन सरकार सक्रिय, भारतबाट ५० हजार मेट्रिक टन मल ल्याइँदै

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकार सक्रिय रहेको बताएकी छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बजेट र नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको

चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान गरेको छ । बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ संसदमा सार्वजनिक गर्दै अर्थतन्त्रको वर्तमान अवस्थाबारे