देश

नैतिकताको आधारमा प्रधानमन्त्री बालेनले राजीनामा दिनुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहप्रति तीव्र आलोचना गर्दै संसद्‌प्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । शुक्रबार जारी विज्ञप्तिमार्फत साम्पाङले प्रधानमन्त्री शाहले

कांग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अद्यावधिक गर्नुपर्ने, अनलाइनबाटै फारम भर्न सकिने

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम आगामी जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौँ ३१ वैशाख। सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा तथा त्यसपछि सार्वजनिक रूपमा उठेका विषयहरूको अध्ययन र छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को वैशाख २८ गते

सुशासन र निष्पक्ष कर्मचारी प्रशासनका लागि ट्रेड युनियन खारेज : अर्थमन्त्री वाग्ले

काठमाडौँ, ३१ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती प्रशासनलाई तटस्थ, निष्पक्ष र व्यावसायिक बनाउन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीको ट्रेड युनियन खारेजीको विषय समेटिएको स्पष्ट पार्नुभएको छ ।

दुई नयाँ चलचित्रहरुको प्रदर्शनी हुँदै

काठमाडौं, ३१ वैशाख। दाङको चलचित्रकर्मीहरुद्वारा स्थानीय रुपमै निर्मित चलचित्र, “इहिरी” र “द रिचुअल” को काठमाडौं थापाथलीमा शनिबारदेखि एक सातासम्म विशेष प्रदर्शन हुँदैछ।  रोल्पाको मगर समुदायको मौलिक परिवेशमा आधारित यी चलचित्र दाङको

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, ३१ वैशाख। राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि

ग्रीस पठाउने भनी २३ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, ३१ वैशाख । ग्रीसमा वैदेशिक रोजगारीमा पठाउने भनी २३ लाख रुपियाँ ठगी गर्ने ५२ वर्षीय मधुसुदन पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी

सरकार विधिअनुसार चले कांग्रेसको साथ रहन्छ : सभापति थापा

पोखरा, ३१ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार संविधान, कानुन र विधिअनुसार सञ्चालन भए कांग्रेसले पाँच वर्षसम्म सरकारलाई सहयोग गर्ने बताएका छन् । पोखरामा बिहीबार आयोजित कांग्रेसको

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ ३१ वैशाख । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आज गर्नुभएको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयको

एसइई पुरक परीक्षाको तालिका सार्वजनिक 

भक्तपुर ३१वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पुरक (ग्रेड)वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार