देश

मापदण्ड, गुणस्तरीयता, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सूचक

काठमाडौँ, १४ वैशाख । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ५ वटा टोली बनाएर होस्टेलहरुको अनुगमन सुरु गरेको छ ।  महानगरपालिकाभित्रका होस्टेलहरुमा करिब ४० हजार व्यक्तिहरुले सेवा लिइरहेको व्यवसायीहरुको तथ्याङ्क छ । यति

अर्काको नाममा परीक्षा दिने दुई नक्कली परीक्षार्थी पक्राउ

जाजरकोट, १४ वैशाख । जाजरकोटमा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। आज (सोमवार) देखि सुरु भएको कक्षा १२ को परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिन पुगेका उनीहरू पक्राउ परेका हुन्। 

लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

धनगढी, १४ वैशाख । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुलेको छ ।  नगरपालिकाले प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषण रिट निवेदनमा अदालतले अन्तरिम आदेश

विश्वकप लिग–२ : युएईले ओमानलाई हरायो

काठमाडौँ, १४ वैशाख । आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईले ओमानलाई २५ रनले हरायो । पहिले

विपद्जन्य घटनाबाट एकैदिन दश जनाको मृत्यु

काठमाडौंँ, १४ वैशाख। विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु

सरकारले बैकल्पिक व्यवस्था नगरी सुकुमबासीलाई हटायो : प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकमाथि जब्बरजस्ती बल प्रयोग गरेको आरोप लगाएका छन् । सोमबार पार्टी मुख्यालय सानेपामा सुकुम्बासी बस्ती हटाउने सरकारको कदमबारे जिज्ञासा

त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीच पुनः भाडा सम्झौता हुन्छ : मन्त्री पोखरेल

काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीच पुनः भाडा सम्झौता हुने स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ

स्थानीयसँग विवाद गरेपछि सशस्त्रका डिएसपी हमाल हेडक्वाटर तानिए

काठमाडौं । वदिं लगाएर भारतीय सवारी प्रयोग गरेको र स्थानीयसँग विवाद गरेको आरोपमा सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाल महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएका छन् । डिएसपी

सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पौड्याललाई आज बसेको मन्त्रीपरिषद्‌ बैठकले आईजीपीमा बढुवा गरेको

नक्कली पैसाको बन्डलसहित ६ जना पक्राउ

काठमाडौं । नक्कली पैसाको बन्डलसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका–०७ बस्ने बलबहादुर तामाङ र पूर्णमाया तामाङको छोरा