देश

चौथो प्रदेश स्तरीय भेट्रानको उपाधि चारपानेलाई

बिर्तामोड, १३ वैशाख । झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित ‘चौथो प्रदेश स्तरीय भेट्रान कप फुटबल’ प्रतियोगिताको उपाधि चारपाने भेट्रानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा दुधे भेट्रानलाई १–० को कठिन

बखानको ‘बखान’ माथि पोखरामा चर्चा

पोखरा १३ वैशाख । राजनीतिक एवं सामाजिक योद्धा बखानसिँह गुरुङको जीवन र उहाँले भोग्नुभएका आरोह–अवरोहलाई समेटेर तयार पारिएको उपन्यास ‘बखान’ माथि पोखरामा परिचर्चा गरिएको छ । गुरुङ साहित्यिक मञ्चले आइतबार आयोजना

सुम्हालुङ कपमा आर्मीको ‘क्लिन स्वीप’

फिदिम, १३ वैशाख। पाँचथरमा आयोजित दोस्रो संस्करणको ‘सुम्हालुङ कप’ खुल्ला ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले वर्चस्व कायम गरेको छ। तीन दिनसम्म सञ्चालित प्रतियोगिताका मुख्य तीनवटै विधामा आर्मीका खेलाडीले उपाधि हात पारेका

वर्षाले जलेश्वर जलमग्न

महोत्तरी । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ। पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक,

सुकुम्बासीको स्क्रिनिङसँगै स्वास्थ्य जाँच गरिदै

काठमाडौं। अव्यवस्थित बस्तीबाट दशरथ रंगशालामा ल्याइएका सुकुम्बासीहरूलाई स्क्रिनिङ र शारीरिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। अहिलेसम्ममा कम रक्तचाप भएका चार पुरुष दुई महिला गरी

नागार्जुनमा सुकुमबासीका लागि अस्थायी बसोबासको तयारी

काठमाडौँ । थापाथली लगायतका स्थानबाट लगिने सुकुमबासीलाई अस्थायी रूपमा बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवनमा तयारी थालिएको छ । सुकुमबासीहरुका लागि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा बनेका तीन वटा

ई–बिडिङ ठेक्का ह्याकिङमा थप दुइ जना पक्राउ, गौली अझै फरार

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ई–बिडिङको सिस्टम ह्याक प्रकरणमा थप दुइ जनालाई पक्राउ गरेको छ । थप दुई जना पक्राउ परेसँगै ई–बिडिङ ठेक्का हकिङ प्रकक्रणमा पक्राउ पर्नेको संख्या १२

कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार दिउँसो ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको हो । उक्त बैठकमा बैठकमा सभापति गगन थापाले सहमतिका

सार्वजनिक बिदाकै दिन प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । सुकुमवासी बस्तीमा डोजर चलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन्। काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, विद्युत् सेवा अवरुद्ध

रुकुमपूर्व । शनिबार साँझ हावाहुरीसँगै परेको असिनापानीका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ निरन्तर वर्षासँगै विभिन्न स्थानमा लेदो मिसिएको पहिरो खस्दा मुख्य सडक सञ्जाल अवरुद्ध भएको हो। ट्राफिक प्रहरी