देश

जिल्ला अदालत मोरङले अझै भेटेन विचाराधीन ५० मुद्दाको मिसिल

विराटनगर । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा आगजनी गरिएका विचाराधीन मुद्दाको अधिकांश मिसिल संकलन भएको छ । तर ५० वटा मिसिल अझै भेटिएको छैन । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका

सुकुमबासी बस्तीमा आज पनि डोजर

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन गरिएका छन्। सोमबार बिहानदेखि गैरीगाउँस्थित सुकुमबासी बस्तीमा दुई वटा डोजरले संरचना हटाउने काम गरिरहेको छ। यसअघि शनिबार र आइतबार

डान्सबारमा ‘ग्याङफाइट’ : दुई जना घाइते, तीन जना पक्राउ

काठमाडौं । झापाको बिर्तामोडस्थित ‘गन्तव्य डान्स बार’मा गए राति करिब डेढ बजेतिर दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा झापाको मेचीनगर नगरपालिका– १ निवासी २० वर्षीय

जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा जंगली बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ। सर्लाही लालबन्दी नगरपालिका १५ पिडखोल्सी निवासी ३२ वर्षीय प्रेम बहादुर थिङ (दावा) को जंगली बँदेलको आक्रमणमा परि ज्यान

बालेनलाई गोकुलको सुझाव – दूतावास र आइएनजिओको अनुदानमा ‘बजेटरी प्रणाली’ लागू गर्नू

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारलाई वैदेशिक अनुदान व्यवस्थापनबारे सुझाव दिएका छन् । सामाजिक सञ्जाल ‘एक्स’मार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले सरकारी स्वीकृतिबिना विभिन्न दूतावास र

प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु

प्यूठान, १३ वैशाख । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा ६ लिवाङका बाबुछोराको चट्याङ लागेर ज्यान गएको हो ।  ७० वर्षीय केदार बोहोरा क्षेत्री र

‘विधायिकी प्रक्रियाबाट जनताको समस्या समाधान गरियोस्’

काठमाडौँ, १३ वैशाख ।राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । आइतबार काठमाडौँमा आयोजित एक

स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल

काठमाडौँ, १३ वैशाख । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ । सहारा नभएका तथा

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

म नवलपरासी १३ वैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादन अनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि

सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गराउन सरकारसँग अस्थायी शिक्षकको माग

काठमाडौँ, १३ वैशाख। अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीले आफूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आबद्ध गर्न सरकारसँग माग गरेका छन । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले आइतबार काठमाडौँमा पत्रकार