देश

निलम्बनमा परेका एन्फा पदाधिकारीको पासपोर्ट रोक्का

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ । आर्थिक अनियमिततासम्बन्धी छानबिनलाई प्रभावकारी बनाउन अध्यागमन विभागमार्फत सबै पदाधिकारीको पासपोर्ट रोक्का गरिएको

डोजर चलेको सुकुमबासी बस्तीमा पुगे आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की मनोहरा नदी किनारको सुकुमबासी बस्तीमा पुगेका छन् । ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर मनोहरा नदी किनारको दुवैतर्फ आइतबार बिहानदेखि डोजर चलाएर बस्ती खाली गराइँदैछ

नेकपा संयोजन समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संयोजक पुष्पकमल दाहाल

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरामा चल्यो डोजर

बुटवल। बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल अगाडिको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु भएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो । उपमहानगरपालिकाले हिजो

अमेरिकाद्वारा नेपाली सेनालाई १५ अर्ब रुपैयाँ बराबरको ६ हेलिकोप्टर दिने योजना, प्रस्ताव रक्षा मन्त्रालयमा पुग्यो

काठमाडौं । अमेरिकी सरकारले नेपाली सेनालाई विपद् व्यवस्थापन र उद्धारका लागि १०० मिलियन अमेरिकी डलर (करिब १५ अर्ब ४ करोड रुपैयाँ) बराबरका ६ वटा हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव गरेको छ

मनोहरा सुकुमबासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर

विपद्जन्य घटना: १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ १२ वैशाख। विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै २३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका

काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा

काठमाडौँ, १२ वैशाख । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा

बिपी राजमार्ग बन्द: यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

बनेपा, १२ वैशाख । काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बिपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा सवारी सञ्चालनमा

थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा: वास्तविक सुकुम्बासीलाई नागार्जुन पठाइने

काठमाडौँ, १२ वैशाख। काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार स्थानीय बासिन्दाको