देश

बाजुरामा कुटपिट गरी युवकको हत्या, एक जना पक्राउ

बाजुरा, चैत्र ३ । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा कुटपिट गरी एक युवकको हत्या गरिएको छ । स्वामीकार्तिक गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको

आज यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, चैत्र ३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जसको प्रभावले हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचितको सूची सार्वजनिक

काठमाडौं, २ चैत । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। राजनीतिक दलहरूबाट सिफारिस भएर आएका नामहरूलाई सोमबार आयोगले सार्वजनिक गरेको हो। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११०

रास्वपा सभापति लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ, २ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डीको रकमसहित यहाँको नागार्जुन नगरपालिका–८

यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार प्रा.डा.आचार्यलाई प्रदान गरिने

काठमाडौँ ।  यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार कूटनीति प्रा‍.डा.जयराज आचार्यलाई प्रदान गरिने भएको छ। दण्डपाणि–नन्दकुमारी अर्ज्याल  स्मृति केन्द्र कार्यसमिति बैठकले पचास हजार रुपियाँ राशिको पुरस्कार आगामी चैत्र ११ गते

२१ औँ खुल्ला नेपाल प्याराग्लाइडिङमा ७ देशका ९० पाइलट सहभागी हुँदै

पोखरा । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको २१ औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।  नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यही चैत ५

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

काठमाडौँ, २ चैत । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियो।  परिषदकाे

संसदीय राजनीतिबाट सन्यास लिने डा.सिके राउतको घोषणा

सप्तरी, २ चैत। जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले अब पद र संसदीय प्रतिस्पर्धाबाट

‘केपीएल’ क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबलाई

नेपालगञ्ज । कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसी) ले उचालेको छ । सोमबार भएको फाइनल खेलमा न्यू होराइजन स्पोर्ट्स क्लबलाई सुपर(ओभरमा हराउँदै युभिसिसीले