
काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेटर्वार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले

काठमाडौँ, २० फागुन।राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला

काठमाडौँ २० फागुन। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार

काठमाडौँ २० फागुन। प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अति विशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका

कञ्चनपुर । उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर २ मा उम्मेदवार बनेका योगेन्द्र बहादुर साउदले निर्वाचनको मुखमा पार्टी परित्याग गरेका छन् । उक्त क्षेत्रका रास्वपाका उम्मेदवार दीपक बोहरालाई समर्थन र सहयोग गर्ने

काठमाडौं । गृह मन्त्रालयले बिहीबार (फागुन २१) मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल

वीरगञ्ज। विस्फोटक पदार्थ (बम) सहित फेला परेका पर्सा-२ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चलाइने भएको छ । वीरगञ्जको बरहनियार चोकमा बुधबार राति नियमित चेकजाँचक्रममा

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार, सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो । भोलि हुने प्रतिनिधि सभा निर्वाचन अघि प्रधानमन्त्री

ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महालक्ष्मी नगरपालिका