देश

काठमाडौं–४ मा गरे कांग्रेस सभापति गगन थापाले मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो

बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी काठमाडौं नै फर्कियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका उम्मेदवार समेत रहेका बालेन काठमाडौं महानगरपालिका–९

दोलखाको मालु मतदानस्थलमा हवाई फायर

दोलखा, २१ फागुन । दोलखाको मालु मतदानस्थलमा विवाद हुँदा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको दोलखाका सहायक प्रमुख जिल्ला

महोत्तरीमा स्वतन्त्र उम्मेदवार कापरमाथि कुटपिट

जलेश्वर, फागुन २१ । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनीमाथि गएराति निर्घात कुटपिट भएको जिल्ला

बस र स्कुटर ठोक्किँदा पूर्वसैनिकको मृत्यु

रामेछाप, फागुन २१ । सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गोलन्जोर गाउँपालिका–२ बित्तिजोरका चन्द्र श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

प्रहरीले बोकेको बन्दुक पड्किँदा मत पेटिकामा क्षति

उदयपुर, फागुन २१ । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको सट गनबाट अचानक बन्दुक पड्किँदा मतदान केन्द्रमा राखिएको मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित केन्द्र तावाखोला

प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान सुरु

काठमाडौं, फागुन २१ । आज देशैभर एकैसाथ प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । राजधानी काठमाडौंसहित देशभरका १० हजार ९६७ मतदान स्थल र २३ हजार

दिङ्ला बजारमा पैसा बाँडेको हल्ला असत्य : प्रहरी

भोजपुरको दिङ्ला बजारमा पैसा बाडेको हल्ला असत्य रहको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । एमालेको सम्पर्क कार्यालयमा भोलि हुने निर्वाचनका लागि सरसल्लाह गर्न बसेका एमाले नेताकार्यकर्ताहरुलाई नेकपाका केही कार्यकर्ताले

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ, २० फागुन ।  प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार

निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ,  २० फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्‍याइसकिएको छ ।