देश

आगामी चुनाव जनमत सङ्ग्रह पनि हो : अध्यक्ष ओली

झापा १७ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत सङ्ग्रहसमेत रहेको बताउनुभएको छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएका

मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छः सभापति थापा

त्रिशूली, १७ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताउनुभएको छ । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आज आयोजित ‘चुनावी सभा’लाई सम्बोधन

मध्यपूर्वका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा : १७ लाख नेपाली सुरक्षित

काठमाडौँ, १७ फागुन । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक रहेको र उनीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको जनाएको छ । मन्त्रालयका सहसचिव एवं मध्य

‘आचारसंहिता उल्लङ्घन भए उम्मेदवारी खारेज हुन सक्छ’

काठमाडौँ, १७ फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मौन अवधिमा सञ्चार माध्यमले आचारसंहिता बमोजिम भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा

निराशालाई आशामा बदल्न निर्वाचनमा जुट्न मतदातालाई संयोजक प्रचण्डको अपिल

काठमाडौँ, १७ फागुन। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताउनुभएको छ । आज एक

‘उत्तेजनाले देश बन्दैन, नीतिगत दृढता चाहिन्छ’

लमजुङ, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं लमजुङका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अफवाह, झुट र उत्तेजनाले देश नबन्ने बताउनुभएको छ ।  उहाँले स्पष्ट दृष्टिकोण, स्थिर नेतृत्व

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल

बाजुरा १७ फागुन  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाजुरामा सर्वदलीय/सर्वपक्षीय बैठक सम्पन्न भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा आइतबार जिल्ला प्रशासन कार्यालय बाजुरामा

प्रतिनिधिसभा निर्वाचन: दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ १७ फागुन । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातर्फ मतदाता जानेक्रम जारी छ ।  निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार

१९.२७ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.२७ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.७२ प्रतिशतले बढेको नेप्से २६७४.२० अंकमा रोकिएको हो। सेयर बजारमा आज ३४१ कम्पनीको ५५ हजार २०६

भोजपुरमा नेकपा र कांग्रेसका दुइवटा गावैं रित्तिए, सबै एमाले प्रवेश

भोजपुर, फागुन १७भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका दुईवटा गाउँबाट ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । भोजपुरको आमचोक गाउँपालिका ७ सागुरीमा नेकपा र