देश

सभासद प्रकाउ

सिरहा, साउन ३२ अनिश्चितकालीन तराई मधेश थरुहट बन्दलगायका विरोधका कार्यक्रम उत्रिएका संघीय समाजवादीफोरम नेपालका सभासद वीरेन्द्र महतो सहित १२ जनालाई प्रहरीले सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ। नेकपा–माओवादीसँग मिलेर दुई दिने

परीक्षाफल प्रकाशित

काठमाडौं, साउन ३२ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ मङ्सिर/पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फका स्नातकोत्तर तह (एमबिएस) प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ। यसैगरी २०७१ मङ्सिर÷पुसमा सञ्चालित मानविकी तथा

कुन प्रदेशमा कुन जाति बढी ?

काठमाडौ, साउन ३२ सीमांकनसहितको ६ संघीय प्रदेशमा क्षेत्री जातिको बाहुल्य देखिएको छ। छ प्रदेशमध्ये ३ वटा प्रदेशमा क्षेत्री, बाँकी तीनमा यादव, तामाङ र पहाडी बाहुन अग्रस्थानमा देखिएका छन्। राष्ट्रिय जनगणना २०६८

अब लालपुर्जा स्मार्ट कार्डमा

काठमाडौं, साउन ३२ भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यही भदौभित्र देशका विभिन्न १६ मालपोत कार्यालयलाई अनलाइन सेवा प्रणालीमा लाने तयारी अन्तिम चरणमा पु¥याको छ। अनलाइन प्रणाली सुरु भएपछि सर्वसाधारणले फाँट चाहारेर

दिउँसोबाट बन्द फिर्ता हुने

भाेजपुर, साउन ३२ मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, जनजाति र मधेसी दलले गरेको नेपाल बन्दको दोस्रो दिन आज दिउँसो १ बजेपछि बन्द खुल्ने भएको छ । पहिलो दिनको तुलनामा बन्दको कम प्रभाव परेको

अब ‘पाँच विकास क्षेत्र’ को पाँच प्रदेश !

काठमाडौं, साउन ३२ मधेसलाई पहाडसँग अभिन्न राख्नुपर्ने माग मधेसबाटै आउन थालेपछि शीर्ष नेतृत्व तहमा पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनेबारे छलफल सुरु भएको छ। ६ प्रदेशको सीमांकनमा देशभरिबाट विरोध

बिहे गरेर लाँदै, भाग्दै !

काठमाडौं, साउन ३२ क्यानाडाको पिआर बनाएका महेश केसी (नाम परिवर्तन)ले एक बर्ष अघि पोखराकी रञ्जु थापासंग बिहे गरे । आफू भन्दा १७ बर्ष कम उमेरकी ति किशोरीसंग बिहे गरेका उनले

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल साउन ३२ गते सोमबार। इश्वी सन् २०१५ अगस्ट १७ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। अाजको राशिफल यस्तो

कुन जिल्लाबाट कति बन्दकर्ता प्रकाउ परे ? (हेर्नुहोस् सबै विवरण सहित)

काठमाडौं, साउन ३१ नेकपा–माओवादी (बैद्य पक्ष) लगायत ३३ राजनैतिक दलद्वारा संविधान मस्यौदाका विभिन्न विषयको विरोधमा आव्हान गरिएको नेपाल बन्दको आइतबार देशका  धेरै ठाउँ प्रभावित बने । कतै झडप त कतै सवारी साधन

पत्रकार धमलामाथि यस्तो हमला !

पत्रकार धमला कुटिए काठमाडौं, साउन ३१ पत्रकार ऋषण धमलामाथि आक्रमण भएको छ। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। आक्रमण हुनेवितिकै उनी ओर्लिएका थिए।