देश

मन्त्री लम्सालको फेरी अर्को धम्की- काम नगर्ने प्रदेशका मन्त्री र मेयर थुन्छौं

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने भन्दै फेरी अर्को चेतावनी दिएका छन् । मन्त्री लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तासँगको भेटघाट

सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदहरूले कर्णालीमा सडक दुर्घटनाका कारण नागरिकले अकालमा ज्याउन गुमाउनु परिरहेको भन्दै न्यूनीकरण गर्ने योजना ल्याउन सरकालाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका

रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवारवाद र नातावादलाई पूर्ण निषेध गरेको छ । असार(७–१२) सम्म चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले अनुमोदन गरेको चौथो संशोधन विधानले परिवारवाद र नातावादलाई

एनपीएल तेस्रो संस्करणको अक्सन आज, १५५ खेलाडी समावेश

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज आयोजना हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुन् लागेको हो ।

प्राविधिक समस्या देखिँदा प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण भएन

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको जानकारी दिए । ‘केही प्राविधिक

राष्ट्रिय भेलाको मिति तोक्न पूर्णबहादुर खड्काले बोलाए विस्तारित बैठक

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतर पक्षको बैठक बोलाएका छन्। चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज दिउँसो २ बजे बस्नेगरी नेता खड्काले बैठक बोलाएका हुन्। बैठकमा कांग्रेसको १४औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेर दुई लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

पर्साबाट १०२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा । पर्सामा १०२ केजी ६३८ गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक भारतको बेतिया, नवलपुर बस्ने अन्दाजी ३२ वर्षका गुडु बर्मा रहेका छन्

निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार नगर्न कांग्रेस सभापति थापाको आग्रह

काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधीसरह व्यवहार गरिरहेको आरोप लगाएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आर्थिक अपराधविरुद्ध सरकारले

भारी वर्षापछि बीपी राजमार्ग अवरुद्ध, सवारी सञ्चालन रोकियो

बनेपा, २१ असार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा आइतबार दिउँसो परेको भारी वर्षापछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ। रोसी खोलाको माथिल्लो क्षेत्रमा परेको वर्षाका कारण दाप्चा