
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

रौतहट। रौतहटको गरुडा नगरपालिका-५ झाझपुलस्थित मदिरा पसलबाट एक राउण्ड गोली लोड रहेको कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–९ बिर्ता बस्ने अन्दाजी ४२ वर्षीय सदरे

धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट आइतबार राति फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी अझै पक्राउ पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर–१ निवासी

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बैठक मध्यान्ह सवा १२ बजेबाट सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति

काठमाडौँ, २२ असार । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ भने प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीन जना

काठमाडौँ, २२ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। राष्ट्रियसभाको बैठकमा विनियोजन

काठमाडौँ, असार २२ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि बजेट वृद्धि गरेको बताएका छन्। राष्ट्रियसभाको बैठकमा विनियोजन

विराटनगर, २२ असार । कोशी प्रदेशमा यस वर्ष धान रोपाइँ गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ। समयमै वर्षा हुनु र सिँचाइको पर्याप्त सुविधा उपलब्ध भएकाले रोपाइँको गति बढेको हो। कोशी

नेपालगन्ज, २२ असार। नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा करिब एक लाख बिरामीले आँखाको उपचार सेवा लिएका छन्। अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल वर्माले

चितवन, २२ असार । पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ। यसअघि ‘एकान्तबास’ नामक लकडाउन डायरी प्रकाशित गरिसकेका रिजालको नयाँ कृति शिखा बुक्सले प्रकाशन गरेको