देश

जेन–जी आन्दोलनसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न महान्यायाधिवक्ताको निर्देशन

काठमाडौँ, २० असार। महान्यायाधिवक्ताको कार्यालयले जेन–जी आन्दोलनका क्रममा दर्ता भएका फौजदारी मुद्दाको सुनुवाइ प्रक्रिया हाललाई स्थगित गर्न देशभरका उच्च तथा जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ। शुक्रबार सहायक न्यायाधिवक्ता

सरकारले १०० दिनमा गरेका नीतिगत सुधार र उपलब्धि सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौँ, २० असार । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगतलगायत विविध क्षेत्रमा गरेका सुधार र उपलब्धिबारे सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। शनिबार आयोजित पत्रकार

सीमा सुरक्षा र प्रहरी पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री गुरुङ

विराटनगर, २० असार । गृहमन्त्री सुधन गुरुङले मोरङका सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै नेपाल–भारत सीमा सुरक्षा, प्रहरी पूर्वाधार र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन्। विराटनगर पुगेका गृहमन्त्री

राष्ट्रियसभाबाट चार विधेयकमाथि विचार गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, २० असार । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकले सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३ माथि

बैतडी पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

बैतडी, २० असार । बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिले शनिबार आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको

संविधान संशोधनसम्बन्धी प्रतिवेदन असारभित्र बुझाइने

काठमाडौँ, २० असार । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाइने बताए। वर्तमान सरकार

सुशासनको जग बसाल्न सरकार सफल भएको छ : सभापति लामिछाने

काठमाडौँ, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताएका छन् । पार्टीका सांसदलाई लक्षित गरी आयोजित डिजिटल प्लेटफर्म

१०० कार्यसूची कार्यान्वयन : पूर्वाधार मन्त्रालयको जोड डिजिटल सेवा विस्तार र आयोजना व्यवस्थापनमा

काठमाडौँ, १९ असार । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा अन्य सरकारी सेवामा विद्युतीय शासनलाई प्राथमिकतामा राखेको जनाएको

सार्वजनिक संस्थानलाई सुशासन र जनअपेक्षाअनुसार सञ्चालन गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, १९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानले जनताको अपेक्षा र आकाङ्क्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्। गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर

मनसुन अवधिभर मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौँ, १९ असार । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गर्ने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै