
विराटनगर, बैशाख १९ आफ्नै उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगरका उद्योगी दीपक गौतमलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–३ घर भएका गौतमलाई प्रहरीले पक्राउ गरेर आज जवरजस्ती

रंगेली, बैशाख १९ रंगेली अस्पतालको समस्या समाधान गर्न चासो नदेखाएको भन्दै अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । अस्पतालमा कर्मचारी अभावका कारण लामो समय देखी प्रशासनिक काम

उर्लाबारी । उर्लाबारी १ मा क्रसर हटाउ अभियानमा धर्ना बस्दै आएको स्थानमा टाँगिएको ब्यानर अपरिचित ब्यक्तिहरुले बिहीबार च्यातिदिएका छन् । दुई वटा मोटरसाइकलमा आएका चार जना ब्यक्तिले धर्नामा बसेकाहरुलाई धम्क्याउँदै

काठमाण्डौँ । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेका दुवै पार्टीका नेताहरुले बताएका छन्। केही महिनायता पार्टी

विराटनगर, बैशाख १९ संघीय समाजवादी फोरम नेपालको प्रदेश १ समितिकोे अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित हुनु भएको छ । चाम्लिङले प्रभावशाली नेता तथा केन्द्रीय सदस्य भूराज राईलाई १३ मत अन्तरले पराजित

गोरखा । गोरखामा केटी जिस्क्याएको निहुँमा जन्ती र घरबेटीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार-४ कुमाल गाउँ आएका जन्ती युवाहरूले केटी

झापा, बैशाख १९ नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बालुवाटार जग्गा घोटाला प्रकरणमा सभापति शेरबहादुर देउवानै मुछिए पनि कानुनी सजाय भोग्न तयार हुनुपर्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज गरिएको पत्रकार

बुटवल । रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं। १२ तामनगर बस्ने वर्ष १९ की पुष्पा भण्डारी रहेको प्रहरीले जनाएको छ

बाँके । बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् ।

काठमाडौं । बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको