देश

एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत

दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । प्रसाईंका कानुन व्यवसायीले निवेदन दिए पछि सुनुवाइ स्थगित भएको हो । दुर्गा

ट्राफिक सचेतना सप्ताह-२०८२: रक्तदानबाट कार्यक्रमको औपचारिक सुरुवात

काठमाडौं । दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सचेतना सप्ताह–२०८२ सुरू गरेको छ । २६ गतेदेखि माघ ३ गतेसम्म हुने सञ्चालन ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान

कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको छ। पार्टीमा विशेष महाधिवेशनको पक्ष र विपक्षमा नेता कार्यकर्ताबीच विवाद चर्किएपछि सभापति खड्काले पत्रकार सम्मेलन

एमाले केन्द्रीय समिति बैठक भोलिदेखि

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि सुरु हुँदैछ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार भोलि (पुस २६) बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो । २७

कांग्रेसका २५ केन्द्रीय सदस्यहरूको सामुहिक अपिल: विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद गर

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै नेतृत्व तहलाई संवादका लागि अपिल गरेका छन् । आज बिहान कुपण्डोलमा भएको छलफलपछि

एनआरएन अमेरिकाले भन्यो- मन्त्री गुप्तालाई अमेरिकामा कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रमका लागि अमेरिका नबोलाएको जनाएको छ । मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, पुस २५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी

बलिउड अभिनेता सञ्जय दत्तले प्रचण्डलाई भेटे

काठमाडौँ, पुस २५ । बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटघाट भएको छ । बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्तले प्रचण्डलाई भेट्न उनकै निवास हात्तीवन पुगेर भेटघाट गरेका

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई जना घाइते

काठमाडौँ, पुस २५ । पाल्पामा कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–गैडाकोट सडक अन्तर्गत रामपुर नगरपालिका–६, कालीआँपमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा रामपुर नगरपालिका–७, मझुवाका ६४ वर्षीय श्याम बहादुर सेन ठकुरीको