
डोभास, माघ ९ स्विट्जरल्यान्डको डोभासमा भईरहेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाईरहनु भएको छ । डोभासमा ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री

हुम्ला, माघ ९ हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि

काठमाडौँ, माघ ९ उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म पानी पर्ने भएको छ। मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने मौसम विज्ञान विभागले जनाएको

जनकपुर । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिने जनकपुरमा आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा गुठीको अर्बौं पर्ने जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी,

काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त

काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा

काठमाडौं – संघमै समायोजन हुने चाहना कर्मचारीको संख्या अत्यधिक रहेको पाइएको छ । समायोजनमा जान फारम भरेका कु्ल ७७ हजार ३४ जनामध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै समायोजन

तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजनीतिक ‘काउण्टर’ दिने उशेश्यले कांग्रेसका पूर्व सहमहामन्त्री जोविन्दराज जोशीले समानन्तर कमिटी बनाएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध संगठित नेताहरुले मंगलबार दमौलीमा विशेष

दाङ, घोराही उपमहानगरपालिका–१३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार वनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा यहाँका एक परिवारले साढे १२ लाख नगद दान गर्नुभएको छ । महायज्ञ आयोजक मूल समितिका संयोजक

काठमाडौं : आफ्नो परिवार लण्डनमा रहेको भनी धाकधक्कु दिदैं ठगी गर्ने एक महिलालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बाग्लुङ वडीगार्ड गाउँपालिका वडा नम्बर ८ बस्ने ४२