देश

ढकारी गाउँपालिकामा १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अछाम । अछामको ढकारीमा १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । पालिकाको वुढासैन खेल मैदानमा आज देखि प्रतियोगिता सुरु भएको हो । युवा तथा खेलकुद विकास

प्रधानमन्त्री कार्कीलाई पृथ्वी जयन्तीको निमन्त्रणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री

नेपालबाट कराते खेलाडी बिदाइ

काठमाडौँ । कराते खेलाडी, कोच र रेफ्रीको बिदाइ काठमाडौँ, पुस २३ गते । भारतमा आयोजना हुने चौथो नेपाल इन्टरनेशनल क्युकोशिनकाई कराते (एफआईकेके) प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ।

एनआईसी एशियाले भन्यो, ‘कुनै पनि वहानामा कर्मचारीमाथि अभद्र व्यवहार सैह्य छैन’

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले यस्तो

रवि लामिछानेले भने- कुलमान घिसिङसँगको सहमतिलाई औपचारिकता दिने प्रक्रियामा छौं

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमतिलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन्। बिहीबार चितवन जिल्ला अदालतमा तारिखमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग

कांग्रेसका उम्मेदवार घिमिरेविरुद्ध लुम्बिनी प्रदेशमा उजुरी

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार बाबुदेव घिमिरेविरुद्ध उजुरी परेको छ । कांग्रेस, एमाले गठबन्धनको तर्फबाट अपाङ्ग कोटामा उम्मेदवारी दर्ता गराएका घिमिरेविरुद्ध सर्जन विकले उजुरी दर्ता

सशस्त्र प्रहरीद्धारा कैदीबन्दीलाई न्यानो कपडा वितरण

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । सशस्त्र प्रहरीले आज

गृहमन्त्री अर्याल भन्छन्- म गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँ

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही पनि नगरेको भन्ने भाष्यप्रति आपत्ति जनाएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व नदोहोरिने

काभ्रेमा जिल्ला समितिदेखि क्षेत्रीयसम्म विशेष महाधिवेशनको पक्षमा, उपस्थित हुन आह्वान

काभ्रे। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले विशेष महाधिवेशनमा लाग्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरेको छ । जिल्ला सभापति तीर्थ लामासहित दुई वटै क्षेत्रका क्षेत्रीय सभापति र प्रदेश सभा समितिका सभापतिले समेत

रहबर अन्सारीद्वारा पार्टी परित्याग

काठमाडौं । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् । बिहीबार अन्सारीले हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा