देश

सभापति देउवालाई भेट्न नेता कोइराला देउवा निवासमा

काठमाडौँ, पुस २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा. शेखर कोइरालाबीच घेटवार्ता भएको छ । नेता कोइराला डा. मिनेन्द्र रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका

रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता

काठमाडौँ, पुस २४ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

दार्चुला, पुस २४ । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोको ढिस्कोले परिएर बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा रानाको मृत्यु भएको हो ।

१० एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ, पुस २४ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले बुधवार १० जना एसपीको बढुवा सिफारिस सूची सार्वजनिक

शंखरापुरको जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं, पुस २४ । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा गएराति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ४

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, पुस २४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

काठमाडौं, पुस २४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १

ऊर्जामन्त्री घिसिङले बुझाए राजीनामा, पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनी गत भदौ ३०

काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना चारजनाको मृत्यु, २७ घाइते

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना हुँदा चारजनाको निधन भएको छ । २७ जना घाइते भएका छन् । आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर

राष्ट्रियता र सुशासनमा एमालेको ध्यान छ : अध्यक्ष ओली

काठमाडौं, पुस २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि सुशासन र राष्ट्रियताको पक्षमा एमालेले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभएको छ ।