
उर्लाबारी, मंसिर २२ परिवर्तन टोल विकास संस्था उर्लाबारी–४ मा केदार चौहानको अध्यक्षतामा नेतृत्व चयन गरिएको छ । आज भएको भेलाले संस्थाको उपाध्यक्षमा टिकाराम भुजेल, सचिबमा तिलक नेपाली र कोषाध्यक्षमा गौरी

ललितपुर, मंसिर २१ सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट

चितवन, मंसिर २१ चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा रु ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती

इटहरी, मंसिर २० इटहरी २ को सगरमाथा मार्गमा कालोपत्रे गर्ने कार्य शुभारम्भ गरिएको छ । प्रदेश सांसद सर्वध्वज साँवा र इटहरीका मेयर द्धारिकलाल चौधरीले कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्नुभयो ।

उर्लाबारी, मंसिर २० मोरङको उर्लाबारीमा रहेका लायन्स क्लबहरुले आज आयोजना गरेको नि : शूल्क आँखा शिविरमा २३ जना मोतियाबिन्दु भएका बिरामी भेटिएका छन् । उर्लाबारी ७ स्थित राधिका माध्यमिक बिद्यालयमा भएको

विराटनगर, मंसिर २० प्रदेश १ को हिउँदे अधिवेशन पुसको दोस्रो साता बोलाउने तयारी गरिएको छ । प्रदेश सरकारले अधिवेशन आह्वान गर्नका लागि परामर्शसमेत थालेको छ । मुख्यमन्त्री शेरधन राईले पुसको

सुनसरी, मंसिर २० इटहरी उपमहानगरपालिकाले वडा नम्बर ९ स्थित सार्वजनिक जग्गामा निर्माण गर्ने जनता पार्कको शिल्यान्यास गरिएको छ । इटहरीका १ सय १ वर्षीय भानुभक्त लम्सालले धुपीका बिरुवा रोपेर जनतापार्कको

विराटनगर, मंसिर २० सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र

काठमाण्डौँ, मंसिर २० काठमाडौंको तापक्रम आज बिहान यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ,मंसिर २० आज बाला चतुर्दशी । पितृको सम्झनामा शतबीज छरि पितृउद्धार गर्ने दिन । आजको दिनलाई कृष्ण चतुर्दशी पनि भनिन्छ । बालाचतुर्दशी नेपालमा मनाइने एक परम्परागत पर्व हो । जुन