
उर्लाबारी, मंसिर २५ मोरङको उर्लाबारीमा ७ दिने आधारभुत पत्रकारिता तालिम आज सम्पन भएको छ। उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजनामा मंसिर १९ देखि तालिम सञ्चालन भएको थियो।

झापा, मंसिर २५ झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी, मंसिर २५ नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ डोर्याउन नसक्ने बताउनु भएको छ । नेपाली काँग्रेस उर्लाबारी नगर समितिले आज दुर्गापुरीमा आयोजना गरेको आमसभालाई सम्बोधन

ताप्लेजुङ, मंसिर २५ ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम

धनुषा, मंसिर २५ जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हँुदैछ । हिजो तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन

काठमाडौँ, मंसिर २४ आज मंसिर २४ अर्थात् मुक्तिदिवस । तत्कालीन जहानियाँ राणाशासनविरोधी आन्दोलनमा मुक्तिसेनाका कमान्डर भोजपुरका रामप्रसाद राईको कमान्डमा राणाफौजबाट भोजपुरलाई बिना रक्तपात मुक्त गरेको दिन । सोही दिनको स्मरणमा

काठमाण्डौँ, मंसिर २४ चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।काठमाडौंमा आज आयोजित नेपाल–चीन रेल्वे कोअपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो

हुम्ला, मंसिर २४ हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि

इनरुवा, मंसिर २४ सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

मोरङ, मंसिर २४ मोरङको पथरीशनिश्चरे नगरपालिका – १० स्थित पुर्वपश्चिम राजमार्गमा आज बिहान एक ब्यक्ति मृत अवस्थामा भेटिएका छन् । बिहान ३ : ४५ बजे सडकको बीचमा सोही ठाउँमा ४१