देश

भोजपुरमा हवार्इ उडान शुरु

भोजपुर, असोज १८ बन्द भएको करीब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि

दुर्घटनामा साइकलयात्रीको मृत्यु, तीन घाइते

झापा, असोज १८ पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय

अमेरिका जाने सुवर्ण अवसर ! आज रातीबाट डिभी चिट्ठा खुल्दै

काठमाडौं, असोज १७ सन् २०२० को लागि डिभि लोटरी बुधबार रातिबाट खुल्ने भएको छ । नेपाली समय अनुशार बुधबार राती पौने १० बजेदेखि इलेक्टोनिक्स डाइभर्सिटी भिसा (डिभी) भर्न सकिने भएको

चिनियाँ टोलीले झापाका नदीको किन अध्ययन गर्दैछ ?

झापा, असोज १७ नेपाल र चीनबीच तटबन्ध निर्माणको सहमति भएपछि झापाका विभिन्न नदीमा चिनियाँ प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ । बाढीले जोखिमयुक्त नदीहरुमा तटबन्ध निर्माण गरिदिने सम्झौता अनुसार चिनियाँ

देश र जनताका लागि उत्तरदायी भएर काम गराै –मुख्यमन्त्री रार्इ

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज विराटनगरमा उद्घाटन गर्दै

प्राकृतिक स्रोत माथिको दोहनले संकट निम्त्याउछ–सञ्चारमन्त्री

काभ्रेपलान्चाेक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने बताउनुभएको छ । काभ्रेपलाञ्चाेककाे धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै

दशैँमा मोरङमा ९५० प्रहरी परिचालन

विराटनगर, असोज १७ जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैँ, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । जिल्ला प्रहरी

५६ स्थानमा उप निर्वाचन गर्नु पर्ने आयोगद्धारा जानकारी

काठमाण्डाै ।निर्वाचन आयोगले स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको लागि पुनः निर्वाचन गर्नु पर्ने विवरण राज्य व्यवस्था समितीलाई जानकारी गराएको छ । आयोगले देशभरका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको पद

मलामी बोकेको जीप दुर्घटना

पाल्पा–मलामी लिएर राम्दी तर्फ जाँदै गरेको लु.१ ज २०५० नम्वरको जीप बुधबार विहान दुर्घटना हुदा छ जना घाईते भएका छन् ।दुर्घटनामा बगनासकाली गाउँपालिका छ जना घाइते भएका छन् । घाइते

काठमाण्डौँबाट ५ किलो सुनसहित पक्राउ

काठमाण्डौँ, असोज १७ काठमाडौंको बालाजुमा ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । बालाजुको तीनपिप्लेबाट ५ किलो सुनसहित एकजनालाई गएराति पक्राउ गरिएको काठमाडौंका एसपी बसन्त लामाले जानकारी दिनुभयो । उहाँका