देश

आजबाट नेकपा प्रदेश १ को संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

विराटनगर, असोज १५ प्रदेश नं १ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजबाट संसदीय दलको बैठक बस्दै छ । दिउँसो १ बजेबाट बस्न लागेको बैठक भोलिसम्म सञ्चालन हुँदैछ । बैठकमा

विराटनगरलाई स्थायी राजधानी बनाउने अभियान शुरु

विराटनगर, असोज १५ विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला

सरकार नपुगेकाे श्रीलङ्का टापु

सुनसरी । सप्तकोशीको बहाव बढ्न थालेपछि वराहक्षेत्र–६ र ९ वडाको श्रीलङ्का टापुबासीको धड्कन बढ्न थाल्छ । दैनिक उनीहरूले गुजारा गर्न सप्तकोशीको भङ्गालो काट्नै पर्छ । सातसय घरपरिवारको दैनिक रोजीरोटी नै

कानेपोखरीमा दुर्घटना,१४ जना घाईते

मोरङ ।मोरङको कानेपोखरी गाउपालिका–२, स्थीत कालिस्थान मा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो साढे १ बजे रंगेलीबाट यात्रु लिएर कानेपोखरी तर्फ जार्दै गरेको बस

प्रदेश १ मा सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

विराटनगर, असोज १४ सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो

“विज्ञानसम्मत् हाम्रा प्रत्येक चाडपर्वहरूमा एउटा मानवीय मर्म लुकेको हुन्छ”

  यमुना बिष्ट, उपप्रमुख, पथरी शनिश्चरे नगरपालिका संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले स्थानीय सरकारका उपप्रमुखहरू न्यायिक समिति संयोजक रहने व्यवस्था मिलाएको छ । स्थानीय जनताका सेवा सरोकारका क्षेत्रहरूको उठान, विकास–निर्माणका

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

मोरङ, असोज १४ विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको

निर्मला हत्याकाण्डः एसपी बिष्टसहित तीनै जनाको डीएनए नेगेटिभ

कञ्चनपुर, असोज १४ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा विवादित बनेका निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीनै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ । विवादित एसपी विष्टसहित उनकै

अग्ला र लामा पुलले परिचित जिल्लामा फेरि बन्दैछ देशकै लामो पुल

पर्वत, असोज १४ पर्वत र बागलुङ जिल्लालाई जोड्न नेपालकै लामो पूल बन्ने भएको छ । पर्वतलाई अग्ला र लामा पुल भएको जिल्लाको नामले विगतदेखि नै चिनिदै आइएको छ । यहाँ

लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो

लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो………….यो सुन्दर चरना कविले त्यसै कहाँ रचेका हुन् र । प्रकृतीक अनपमले पुर्ण नेपालका हरेख पाखा र पखेराहरुलाई समेटेर लेखिएको हुनुपर्छ यो गित । तस्विरमा