देश

विराटनगरमा प्रादेशिक पूँजी बजार प्रदर्शनी

विराटनगर, असोज १६ धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरका पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’ आयोजना गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डद्वारा

नेकपाभित्रको विवाद सुल्झाउन प्रचण्ड सक्रिय

काठमाडौं, असोज १६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक विवाद समाधानको प्रयासका लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सक्रिय हुनुभएको छ। पार्टीको सांगठनिक एकता र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपाभित्र

प्रदेशको नाम र राजधानीको टुङ्गो चाँडै : मन्त्री कार्की

विराटनगर,असोज १६ प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र प्रदेशको नाम र स्थानीय राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय समाचार समितिसँग आज

भोजपुरमा पाँच हजार भूकम्प पीडितको गुनासो संकलन

भोजपुर, असोज १६ भूकम्प कार्यान्वयन एकाइ भोजपुरमा गत मङ्सिर महिनासम्म पाँच हजार १०६ भूकम्प पीडितको गुनासो सङ्कलन भएको छ । कार्यालयमा सङ्कलित गुनासामध्ये सबैभन्दा बढी भोजपुर नगरपालिकाबाट दुई हजार ९४,

ट्रकको ठक्करबाट मृत्यु

मोरङ, असोज १६ मोरङको विराटनगर–रङ्गेली सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । विराटनगरबाट रङ्गेलीतर्फ जाँदै गरेको को १ख २९४४ नम्बरको ट्रकले सोही

इलामको पाथीभरामा अतिथि सदन

इलाम, असोज १६ पूर्वी इलामको पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा क्षेत्रमा रु एक करोड ५० लाख लगानीमा अतिथि सदन निर्माण भएको छ । भक्तजनले चढाएको भेटी र चन्दाबाट रोङ गाउँपालिका–३ को

उर्लाबारीमा सडक सुरक्षा सचेतना कार्यक्रम

उर्लाबारी, असोज १५ ब्राह महिना बाह्र सामाजिक काम, युनिभर्सल युथ ग्रुपको पहिचान भन्ने नाराका साथ उर्लाबारीको युनिभर्सल युथ ग्रुपले आज सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ग्रुपले उर्लाबारीको

न्यायिक समितिको एक वर्षे काम

इलाम, असोज १५ इलामको माईजोगमाई गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक साबित्रा भट्टराईलाई एकछिन बस्ने फूर्सद हुदैन । कहिले कुलो पैनीको झगडा मिलाउन जानु पर्छ भने कहिले श्रीमान–श्रीमतीको बिबाद मिलाउन

भोजपुरमा श्रीमतीको हत्या मुद्दामा १० वर्ष कैद सजाए

भोजपुर, असोज १५ जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ ।अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर

नातिनीलाई करणी गरेको आरोपमा हजुरबुवा पक्राउ

दाङ, असोज १५ दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हजुर बुवालाई पक्राउ