देश

प्रतिनिधिसभा सदस्य कँडेल भारतको क्याम्पसको अध्यक्ष !

नवलपरासी, असोज ४ नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) बनेका छन् । ठुठीबारीग्राम पञ्चायतका प्रधान राजेश सिंहलाई निर्वाचनमा पछि पार्दै कँडेल सो

जलेश्वर कारागारमा एक बन्दीको मृत्यु

गौशाला, असोज ४ महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६

निर्मलाको पक्षमा गाए एक युवाले मार्मिक गीत, हत्याको पोल खोल्न प्रधानमन्त्रीलाई आग्रह (भिडियोसहित)

काठमाडौं, असोज ४ डडेल्धुराका एक युवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको पोल खोल्न गीत मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गरेका छन् । डडेल्धुरा यातायात मजदुर सघंका अध्यक्ष राजन

प्रहरी देखेर भागेका दुई युवाबाट चरेस बरामद

बझाङ, असोज ४ बझाङको मष्टा गाँउपालिका धुरिल्लमा अवैध रुपमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा प्रहरीले १८ किलो चरेस बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भातेखोलाबाट खटिएको प्रहरीले टोलीले चरेस बरामद

प्रहरीको मदिरा नियन्त्रण अभियानः डेढ हजार लिटर बढी मदिरा नष्ट

लहान, असोज ४ सिरहामा प्रहरीले चलाएको मदिरा नियन्त्रण अभियान अन्तर्गत ठूलो परिमाणमा मदिरा बरामद गरि नष्ट गरिएको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लिटर घरेलु मदिरा नियन्त्रणमा

चीन पुगेर उपराष्ट्रपतिले भने, ‘नेपाल–चीन सम्बन्ध नङ र मासुजस्तो’

काठमाडौं, असोज ४ उपराष्ट्रपति नन्दबहादुर पुन बुधबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ । बुधबार साँझ उहाँले चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उपराष्ट्रपति पुनले दुई

विर्तामोड–भद्रपुर सडक चार लेनको बन्दै

झापा, असोज ३ झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर लामो सो सडकलाई

जनार्दन मैनाली पत्रकारिता पुरस्कार लम्साललाई

विराटनगर, असोज ३ जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार गणेश लम्साल पुरस्कृत हुनु भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लम्साललाई प्रदेश–१ का

चाडपर्व लक्षित सुरक्षा व्यवस्थाका विषयमा छलफल

मोरङ, असोज ३ इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा सुरक्षासँग सम्बन्धित समसामयिक बिषयमा छलफल गरिएको छ । आज बिहान उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा भएको उक्त

झापामा रु एक अर्बको लगानीमा चाउचाउ उद्योग

झापा, २ असोज झापाका रू एक अर्बको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा रू एक अर्बको लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो ।