
सञ्चारीका समूह लुम्बिनीले बलात्कारका घटना न्यूनीकरण गर्न नयाँ अभियानको थालनी गरेको छ । समूहले बुटवलमा बलात्कार न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान शुरु गरेको छ । समूहले विहीबार

चितवन, भदौ २२ ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति दुई जनाको मृत्यु भएको छ । दु र्घटनामा परेर मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६

काठमाडौं, भदौ २२ बूढानीलकण्ठस्थित चन्दनकृष्ण कायस्थको करिब १० करोड बराबरको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले बिक्री गरेको पाइएको छ । जुन कुरा उनलाई नै थाहा छैन । कर्मचारीले नक्कली जग्गाधनी

धनगढी, भदौ २२ कमजोर व्यवस्थापन र लापरबाहीका कारण बेला बेलामा चर्चामा आइरहने धनगढीस्थित सेती अञ्चल अस्पतालमा फेरी अर्को गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ । चिकित्सकको लापरबाहीले बिरामीले सर्वशुलभ सेवा

काठमाडौँ, २१ भदौ (रासस) सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा

पोखरा, २१ भदौ प्रदेशका मुख्य मन्त्रीहरूले सङ्घीय संविधानको पूर्णरुपमा कार्यान्वयन गर्दै मुलुकको समृद्धिका लागि प्रदेशहरू बलियो बन्नुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मुख्यमन्त्री पृथ्वीसुब्बा

विराटनगर, भदौँ २१ जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ । जिल्ला समन्वय समितिको दोस्रोसभा बैठकले गत आवमा ढुङ्गागिटीबाट आम्दानी भएकामध्ये

मोरङ, भदौँ २१ मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा बहुजातीय साँस्कृतिक तीज महोत्सव सम्पन्न भएको छ । तीजलाई साँस्कृतिक हिसावले पनि सवावेशी पर्वका रुपमा विकास गर्ने उद्धेश्य अनुरुप नगरको महिला लक्षित कार्यक्रम

काठमाण्डौँ भदौँ २१ शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई

काठमाडौं, भदौ २१ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक आज बस्ने कार्यक्रम छ । प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान साढे १०