
काठमाडौं, भदौँ २१ नेपाल आयल निगमले आजदेखी लागु हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा

काठमाडौंं, भदौ २१ भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा विहीबार नेपाल आउँदैछन् । अन्तर्राष्ट्रिय मैत्री समाजको निमन्त्रणामा उनी पशुपति दर्शनका लागि काठमाडौं आउन लागेका हुन् । पशुपतिमा पूजापाठपछि उनी राजनीतिक भेटघाटमासमेत सहभागी

मोरङ, भदौँ २० मोरङको मिक्लाजुङ गाउँपालिका– ५ स्थित कुलुङ झरना घुम्न जाने क्रममा चिप्लिएर तेली खोलामा खस्दा बेपत्ता भएका एक युवकको शव आज दिउँसो भेटिएको छ । साथीहरुसँग झरनामा नुहाउन

विराटनगर, भदौँ २० मुलुकी ‘फौजदारी’ संहिता ऐन २०७४ को केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्ने देखिएको भन्दै संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघ प्रदेश १ ले आज ज्ञापन

मोरङ, भदौँ २० मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र रहेका खेलमैदानहरुको संरक्षण गरी तिनीहरुलाई व्यवस्थित गर्न खेलमैदानहरुको अवस्था वुझ्ने काम गरेको छ । नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा नगर खेलकुद विकास समितिका

– नवीन लामिछाने मनाङ, २० भदौ मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका

विराटनगर, भदौ २० नेपाल प्रेस युनियन मोरङले दुईवटा पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । युनियनले हरेक वर्ष प्रदान गर्ने ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’बाट तीनजना र यस

झापा, भदौँ २० प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले

खोटाङ, भदौँ २० खोटाङको दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित अल्छेढुङामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन् । अल्छेढुङगाबाट

मोरङ, भदौँ २० मोरङको बुढीगंगा गाउँपालिका – २ बाट गएराती विद्युत चुहावट गर्ने ७ जनालाई नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएको व्यक्तिहरुमा बुढीगंगा गाउँपालिका–२ बस्ने ४७ वर्षिय राधेश्याम चौधरी, ६०