देश

अख्तियारको प्रमुख आयुक्तमा घिमिरे सिफारिस

काठमाडौं, भदौ २० अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिस भएको छ । २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरेलाई बुधबार बसेको संवैधानिक परिषदको बसेको बैठकले प्रमुख

सुत्केरीको मृत्युपछि तनाव, अस्पतालमा तालाबन्दी

पाँचथर, भदौ २० स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि याङवरक गाउँपालिका–३ स्थित स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको चिकित्सको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पर्सा, भदौ २० पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । डुबेर वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो

मोरङमा एक निर्दयी आमाले आफ्नै छोराको हत्या गरिन्

विराटनगर, भदौँ १९ मोरङको कानेपोखरी गाउँपालिका – ५ की २३ वर्षीय कल्पना दर्जीले आफ्नै ६ वर्षिय छोरा रेशमको खोलामा धकेलेर हत्या गरेकी छन् । कल्पना आइतबार बिहान माइत जान भन्दै ६

अर्थमन्त्री खतिवडाद्वारा भद्रपुर भन्सारको उद्घाटन

भद्रपुर, भदौँ १९ अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताउनुभएको छ । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो

करलाई जनताको सेवासँग जोड्न आग्रह

विराटनगर, भदौँ १९ प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गर्नु भएको छ । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर

प्रदेश नं १ : विधेयक पारित

विराटनगर, भदौँ १९ प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत

पत्रकार आङदेम्बे सम्मानित

दमक, भदौ १९ राष्ट्रिय समाचार समिति ( रासस )का झापा जिल्ला प्रतिनिधि यज्ञराज आङदेम्बे नेपाल निजामति कर्मचारी यूनियन ( संघ ) बाट उत्कृष्ट पत्रकारका रुपमा सम्मानित हुनुभएको छ । यूनियनले

गौरा हेर्न गएकी दुई युवती बेहोस अवस्थामा फेला

कञ्चनपुर, भदौ १९ कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गौरा हेर्न पुगेकी दुई युवती सोमबार बेहोस अवस्थामा भेट्टिएका छन् । कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना

इटहरा साकोसको तिज विशेष कार्यक्रम (फोटो फिचरसहित)

इटहरा, भदौँ १९ मोरङको रतुवामाई नगरपालिका – ८ स्थित इटहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महिला उपसमितिले नेपाली नारीहरुको महान् चाड तिज पर्वको अवसरमा विशेष कार्यक्रम सोमबार सम्पन्न गरेको