देश

सुनसरीमा सर्पदंशका बिरामीको सङ्ख्या बढदै

इनरुवा, भदौँ १७ जिल्ला अस्पताल इनरुवा सुनसरीमा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा चालु आवको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा बिना

भ्यान र मोटरसाइकल ठोक्किदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु

कञ्चनपुर, भदौ १७ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक मोटरसाइकल र म्यान एक आपसमा ठोकिदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा परेर भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२

उर्लाबारीमा मेगा फेशन शो

उर्लाबारी, भदौँ १७ उर्लाबारी क्लबको आयोजनामा शनिवार साँझ मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख

कांग्रेस झापाका पूर्व सभापति दाहाल सम्मानित

झापा, भदौ १६ प्रजातन्त्रका योद्धा तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा दाहाल सम्मानित हुनु भएको छ ।  उहाँलाई आज दमकमा सम्पन्न नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको प्रथम

धर्म, संस्कार र संस्कृतिको जगेर्ना गनुपर्नेमा जोड

मोरङ, भदौँ १६ उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले स्थानीयस्तरबाटै धर्म, संस्कार र संस्कृतिको जगेर्ना गनुपर्नेमा जोड दिनुभएको छ । तीजको अवसरमा उर्लाबारी – ६ स्थित सिद्धेश्वर शिव बाबा धाममा आयोजित

सप्तकोशी बोर्डिङ रजत जयन्तीको लोगो सार्वजनिक

मोरङ, भदौँ १६ मोरङको उर्लाबारी – ४ स्थित सप्तकोशी इङलिस बोर्डिङ स्कुलमा आज तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा सप्तकोशी इङलिस बोर्डिङ

प्रेस युनियन माईपश्चिमको अध्यक्षमा सुब्बा

दमक, भदौ १६ नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमक झापाको आज सम्पन्न प्रथम अधिबेशनले विष्णु सुब्बालाई पुनःअध्यक्षमा चयन गरेको छ । बन्दसत्रले सुब्बाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले बालुवाटार छोडे, राजीनामा दिन्छन कि दिँदैनन् ?

काठमाडौं, भदौ १६ प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले पधानन्यायाधीस निवास छोडेका छन् । बालुवाटारमा रहेको निवासबाट उनी विहीबार विदा भएका हुन् । सरकारी निवास छोडेर न्यायाधीश जोशी

प्रदेश १ मा एकैदिन चारजनाले आत्महत्या गरे

विराटनगर, भदौँ १५ प्रदेश नं १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चारजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका–१ कङखोलाका ६१ वर्षीय लीलबहादुर

‘अध्ययन गर्ने बानी बसाल्नुपर्छ’ : मन्त्री घिमिरे

विराटनगर, भदौँ १५ प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समय अनुकूल योग्यता हासिल गर्न पुस्तकालय अध्ययन गर्ने बानी बसाल्नु पर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा