देश

काँग्रेस केन्द्रीय समिति बैठक शनिबार

काठमाडौँ, भदौ ८ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिबार बस्ने भएको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति

महेन्द्रनगरमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी

महेन्द्रनगर, भदौ ८ निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएर एक जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेपछि महेन्द्रनगरमा अनिश्चितकालिन कफ्यू लगाइएको छ । जिल्ला

कञ्चनपुरमा फेरि गोली चल्यो, एकको मृत्यु

महेन्द्रनगर, भदौ ८ १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली प्रहारबाट तीन जना गम्भीर घाइते भएका

खोला पार गर्दैगर्दा बाढी आएपछि….

बाँके, भदौँ ८ बाँकेको छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला

प्रतिनिधिसभामा संकल्प प्रस्ताव प्रस्तुत

काठमाडौँ, भदौ ८ प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा

प्रधानन्यायाधीशमा मिश्र सिफारिश

काठमाडौँ, ७ भदौ संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो

निर्मला हत्याकाण्डः सिडियोसहित एसपी र डीएसपी तानिए

कञ्चनपुर, भदौ ७ निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन थप चर्किएपछि गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकासहित प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई मन्त्रालयमा तानेको

एआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी, को–को छन् दाबेदार ?

काठमाडौं, भदौ ६ गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा प्रक्रिया सुरु गर्न लागेको छ । चार महिनादेखि रिक्त एआइजीको बढुवा प्रक्रिया बल्ल अघि बढाउने तयारी गरिको

जेठसम्म विद्युत् निर्यात हुनेछः प्रधानमन्त्री ओली

विराटनगर, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं १ द्वारा आज बिराटनगरमा आयोजित बृहत्

पाइपलाईनबाट घरघरमा ग्यास, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

बिराटनगर, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा पाइपलाइनबाट घरघरमा बायोग्यास वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट