देश

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालेदा जियाको निधन

एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको मंगलबार निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जियाको ८० वर्षको उमेरमा निधन भएको हो । उनी बंगलादेशको राजनीतिक इतिहासकै प्रभावशाली व्यक्तित्व

प्रकृतिको स्वर्ग ‘माङ्सिमा’- जहाँ जीवन र प्रकृति एकसाथ मुस्कुराउँछन्

संखुवासभा सदरमुकाम खाँदबारी नजिकै, मकालु गाउँपालिका–५ मा अवस्थित सुन्दर गाउँ माङ्सिमा प्रकृतिको अद्वितीय सुन्दरता, सांस्कृतिक विविधता र आत्मीय आतिथ्यताले भरिएको स्वर्ग समान भर्जिन स्थल हो

रास्वपाका समानुपातिकको बन्द सूची, यी हुन् ११० उम्मेदवार

काठमाडौँ, पुस १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गएराति मध्यरातमा समानुपातिकको बन्द सूची निर्वाचन कार्यालयमा दर्ता गरेको छ । समानुपातिक सूचीमा बालेन शाह समूहका ४० जना, उज्यालो नेपालका १८

नेकपाको समानुपातिकको बन्दसूचीमा सबै नयाँ अनुहार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीका लागि बन्दसूची पेस गरेको छ । निर्वाचन आयोगमा पेस गरेको सूचीअनुसार सबै नयाँ अनुहार रहेका छन्

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

भोजपुर, पुस १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र

एमालेको समानुपातिक सूची : कुन क्लस्टरबाट को–को बने उम्मेदवार ?

काठमाडौं । नेकपा एमालेले सोमबार राति निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची पेश गरेको छ । जसमा जस उपाध्यक्ष रामबहादुर थापासहित केही चिनिएका व्यक्तिहरु परेका छन् । बादलको नाम आदिवासी जनजाति

नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी

काठमाडौं, पुस १५ । नक्कली सुन दिएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर पाँच लाख रुपैयाँ ठगी गर्ने

बयानलगत्तै पत्रकार सम्मेलनमा बोल्दै लेखकले भने- गृहमन्त्रीलाई बल प्रयोग गर्न आदेश दिने कुनै कानूनी व्यवस्था छैन

काठमाडौं । पूर्वगृहमन्त्री एवम नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट गरेका छन् । जाँचबुझ आयोगमा बयान

रवि र बालेनसँग सहमति हुन नसकेपछि अन्तिम समयमा समानुपातिकको सूची बनाउँदै कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टी(उनेपा)ले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने भएको छ । उनेपाको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवारको छुट्टै सूची बुझाउन लागेको हो । आइतबार बेलुका

उपत्यका ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ । सोमबार उक्त म्याजिक लाइट लायन्स क्लब अफ काठमाडौं थलीले