
काठमाडौं । नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रचण्डले देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको घटनाको सम्बन्धमा छानबिन गरिरहेको जाँचबुझ आयोगमा उपस्थित भएर आज बयान दिने

विराटनगर । गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन मोरङमा प्रहरीले आइतबार राति हवाई फायर गरेको छ । केराबारी गाउँपालिका–५ लाफा टोलमा राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा

भोजपुर, पुस १४ । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रूपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका

सप्तरी, पुस १४ । शीतलहरूसँगै अत्यधिक जाडो बढेपछि सप्तरीका दुई वटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । जिल्लाको राजगढ गाउँपालिकाले अत्यधिक रूपमा बढेको चिसो तथा शीतलहरका कारण बालबालिकाको स्वास्थ्य

झापा, पुस १४ । झापाको झापा गाउँपालिका–२ सडकबारीमा खाल्डोमा जमेको पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि जमेको पानीमा खेल्ने क्रममा डुबेर तीन वर्षीय

काठमाडौँ, पुस १४ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रतिनिधि सभा

मोरङ, पुस १४ । विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर–६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाललाई आइतबार दिउँसो पक्राउ