देश

यस्तो छ पत्रकार महासंघमा विजयीको पूर्ण विवरण

आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार

मन्त्रिमण्डल विस्तार : कांग्रेसबाट १२ राज्यमन्त्री थपिए, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अाज नेपाली कांग्रेसको तर्फबाट मन्त्रिमण्डलमा १२ राज्यमन्त्री थपेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सरिता प्रसाईंलाई कृषि बिकास

अब सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा निःशुल्क, सर्बोच्चले दियो यस्तो आदेश

अब यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी, प्रदेशमा मिश्रित परिणाम (मतपरिणामसहित)

नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियन–प्रेस सेन्टरलगायतको प्यानलका उम्मेदवार गोविन्द आचार्य बिजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी–प्रेस सोसाइटीका तर्फका उम्मेदवार तिर्थ

पत्रकार महासंघको निर्वाचन : मतदान सकियो, कसले मार्ला बाजी ?

आइतबारदेखि काठमाडौंमा सुरु भएको नेपाल पत्रकार महासंघको २५ औं महाअधिवेशन अन्तर्गत आज मतदान सम्पन्न भएको छ । काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न मतदानमा १ हजार ४ सय ४९ मत

प्रदेश र संसदको निर्वाचन मंसिर १० गते गर्ने सरकारको घोषणा

सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले मंसिर १० गते प्रदेश र संसदको निर्वाचन एकैपटक गर्ने गरि निर्णय

फोरमले लगायो चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवारको टुंगो

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत असोज २ गते २ नं प्रदेशमा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले

सात डीआईजीको सरुवा र २५ एसएसपीको पदस्थापना, को कहाँ परे ?

प्रहरी प्रधान कार्यालयले एआईजीको पदस्थापनसंगै सात डीआईजीको सरुवासहित १५ डीआईजी र २५ एसएसपीको पदस्थापन पनि गरेको छ। प्रहरीले जारी गरेको सूचनाअनुसार यसअघि आइजीपीको दोडमा रहेर पनि एआईजीमा समेत बढुवा हुन

सातवटै प्रदेशमा एआईजी पदस्थापन, कसलाई कहाँ खटाइयो ?

प्रहरी प्रधान कार्यालयले ११ जना एआईजीहरुको पदस्थापना गरेको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार सातवटै प्रदेश तथा राजधानीका विभिन्न शाखाहरुमा एआईजीलाई पदस्थापना गरिएको छ। जसअनुसार अपराध अनुसन्धान विभागमा

बाढी प्रभावित क्षेत्रमा अर्को भ्रामक हल्ला, पीडित झन त्रसित बन्दै

बाढी प्रभावित क्षेत्रमा भ्रामक हल्ला फैलाएर बाढीबाट त्रसित बनेका बाढीपीडितहरुलाई झन त्रसित बनाउने कार्य भइरहेको छ । केही दिनदेखि तराईमा विभिन्न थरिका भ्रामक हल्ला फैलाइँदैछ । अहिले तराई क्षेत्र विशेषगरि