देश

कांग्रेस सभापति देउवा भेट्न महाराजगञ्ज पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक सम्वाद बाहिर रहेका दलका नेता भेटवार्तामा जुट्न थालेका छन् । यसैबीच सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज

सिंहदरबारमा सर्वदलीय बैठक, को-को छन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्न प्रधानमन्त्री कार्कीले आह्वान

मधेश प्रदेशका सभामुख यादवद्वारा पदभार ग्रहण

जनकपुरधाम। मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।€प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उनले आफू कुनै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजेका लागि बैठक बोलाएकी हुन्। यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठक केही बेरमै सिंहदरवारस्थित प्रधानमन्त्री तथा

विदेश र अन्तरजिल्लामा मतदानको व्यवस्था गर्न चारवटा ऐन संशोधन गरिँदै

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन तथा अन्तरजिल्ला मतदानको व्यवस्थाका लागि विद्यमान चारवटा ऐन संशोधनको प्रक्रियामा रहेको जनाएको छ । सोमबार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे गृह मन्त्रालयमा

विपद् व्यवस्थापन पूर्वकार्यलाई अझ मजबुत गर्न सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। सोमवार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय

माइतीघर प्रदर्शनमा पक्राउ परे निकोलस भुसाल

काठमाडौं । मिराज ढुंगाना समुहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनमा सहभागी डा.

मिराज ढुंगाना समूहलाई काठमाडौं प्रशासनको रोक, माइतीघरमा भेला नहुन माइकिङ

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिने भएको छ ।सो समूहले आज बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

माइतीघरमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ । मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सो समूहले आजदेखि देशव्यापी रुपमा

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, सुन तोलामै ३४ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ । तोलामा ३४ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले